• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

चन्द्रकोटका एक सय जना नागरिकलाई सम्मान 


  •   शनिबार, असार २३, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले विभिन्न क्षेत्रका १०० जना नागरिकलाई सम्मान गरेको छ । गाउँपालिकाको वडानम्बर-१ दिब्रुङको आयोजनामा वडा भित्रका विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्नेलाई प्रोत्साहन स्वरुप सम्मान तथा पुरस्कार वितरण गरिएको वडानम्बर १ का वडाअध्यक्ष घनश्याम खरेलले बताउनुभयो।
    कार्यक्रममा महिला स्वास्थ्य स्वम सेविकालाई बलाग्केट, करुवा सम्मान पत्रले सम्मान गरिएको थियो । उत्कृष्ट विद्यार्थीहरुलाई नगद र प्रशंसा पत्र, राष्ट्रपति रनि शिल्ड प्रतियोगिताका जिल्ला र पालिकाका पदक प्राप्त विद्यार्थीहरुलाई नगद र सम्मान पत्रले सम्मान गरिएको खरेलले बताउनुभयो  ।
    असल बुहारीको रुपमा देवा खराल, जमुना बि क र सुमित्रा खरेलाई सम्मान गरिएको थियो । उत्कृष्ट शिक्षकमा रामप्रसाद अर्याल, डिलाराम खरेल शोभा कुमारी कार्की, नेत्र बहादुर बलाल, सृजना बलाल, साबित्रा पौडेल, उत्कृष्ट निर्माण ब्यावसायी, उत्कृष्ट एवंं समय अगाबै काम सम्पन्न गर्ने उपभोक्ता समितीलाई सम्मान गरिएको थियो ।
    त्यस्तै समाजसेवी, उकृष्ट वडा कार्यालयका कर्मचारीामा राजन सुनार र  सब ईन्जिनियर लिलबहादुर काला, उत्कृष्ट स्वास्थ्यकर्मी बिष्णु बहादुर थापा, वडाका विद्यालय एवं विभिन्न कार्यलायबाट अवकाश भएका शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको वडाअध्यक्ष खरेलले बताउनुभयो  । सम्मानित सबैलाई पालिका अध्यक्ष युवराज खत्रीले सम्मान गर्नुभएको थियो । सम्मान गर्दै पालिका अध्यक्ष खत्रीले यस्ता खालका कार्यले गाउँ समाज र आफ्नो कार्य क्षेत्रमा राम्रो गर्नु पर्दछ भन्ने भावनाको विकास गर्ने बताउनुभयो  । यस्ता कार्यक्रम निरन्तर हुदै गएमा नागरिकले पाउने सेवाप्रवाहमा पनि थप गुणस्तरीयता हुने खत्रीको भनाइ छ ।
    सम्मान कार्यक्रममा जिल्ला स्थित विभित्र कार्यालयका प्रमुख तथा पालिका भित्रका कर्मचारी नागरिकको सहभागी रहेको थियो। वडाले कामको मूल्यांकन गरेर सम्मान गरेकोमा थप हौसला प्रदान गरेको वडा कार्यालयका कर्मचारी राजन सुनारले बताउनुभयो ।
    यो सम्मानले आगामी दिनमा झनै राम्रो गर्नु पर्छ भन्ने उत्साह थपेको उहाँको भनाइ छ ।

    Advertisement

    शनिबार, असार २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना
    स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे
    तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा
    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    भर्खरै

    • १.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ४.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ७.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ८.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation