प्युठान। घाँस काट्ने क्रममा भीरबाट लडेर प्युठानमा बुधबार बिहान एकजना महिलाको ज्यान गएको छ।
जिल्लाको नौबहिनी गाउँपालिका – ६ लुङमा गौराधारा भीरबाट लडेर स्थानीय २५ वर्षीय गिता घर्तिको घट्नास्थलमै मृत्यु भएको स्थानीय यमी घिमिरे केसिले बताउनुभयो । मृतक घर्तिका श्रीमान सुर्य घर्ती रोजगारीको लागि छिमेकी देश भारतमा छन भने घरमा ४ वर्षीय छोरा छन।
Advertisement