• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ३. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ४. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ५. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ६. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ७. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ८. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ९. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • १०. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

तम्घास सिमलटारी सडकमा वर्षातले सास्ती


  •   सोमबार, असार ०४, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास सिमलटारी सडक खण्ड भत्कीन थालेको छ । सडकको तम्घासदेखि सिमलटारीसम्म कालोपत्रे गरिएको छ ।
    सडकको छल्दीमा सहायक सडक बिस्तारको क्रममा फालिएको माटोले कालोपत्रे सडक कष्टकर यात्रा गर्नुपर्ने अवस्था बन्दै गएको हो । अहिले वर्षात पनि सुरु हुनु थालेसँगै सहायक सडक बिस्तारका क्रममा गरिएको बेथितिका कारण सडक हिलाम्मै बन्दै गएपछि कालोपत्रे सडक हो या होइन भनेर छुट्याउन गाहे बन्न थालेको छ ।
    जसले गर्दा साना ठूला सवारी सधानले सास्ती खेप्न बाध्य भएका छन् । गएराती परेको पानीका कारणले पनि सडक जोखिम बनाएको छ । असार शुरु भएसँगै पानी पर्न थालेको छ ।
    पानी परेसँगै सडकको सहायक सडक बिस्तारका क्रममा गरिएको बेथितिका कारणले भेलले हिलो माटोले सडकसँगै नागरिकका घरहरुमा समेत क्षति पुर्याएको छ । मुख्य राजमार्गमा अघिल्लो वर्ष पनि सडकको अवस्था यस्तै रहेको थियो ।
    यसवर्ष पनि वर्षात शुरु हुनै लाग्दा साना ठूला सवारी साधन जोखिम झेल्नु पर्ने अवस्था भएको इस्मा गाउापालिका वडानम्बर–२ का स्थानीय राजन कुँवरले बताउनुभयो । गएराती पानीसँगै हिलोले सवारी साधनहरुलाई अवरोध गरेको कुँवरले बताउनुभयो ।
    गएराती परेको वर्षातले सडकमा भेलले हिलो ल्याएर सडक थुप्रिदा जोखिम भएको छ । सडकको अवरोध हटाउन सम्बन्धीत निर्माण व्यवसायीलाई आग्रह गरिएको इस्मा गाउँपालिका वडानम्बर–२ का वडाअध्यक्ष लोकनाथ आचार्यले बताउनुभयो ।
    उहाँले सहायक सडक बिस्तारका क्रममा समयमै काम नहुँदा पक्की सडक पनि कच्ची जस्तै बन्दै गएको आचार्यले बताउनुभयो। करिब १ अर्बको लागतमा लागतमा कालोपत्रे गरिएकोमा राजमार्ग भएर गुल्मी क्षेत्र नम्बर २ का अधिकांश स्थान र छिमेकी जिल्ला बाग्लुङ र प्युठानसम्म सवारी साधान आउ–जाउ गर्दछन् ।
    तर अहिले विभिन्न ठाउँमा सडक भत्कीएर जोखिम बन्दै गएको छ। कालोपत्रे भएको ४ वर्ष पनि नबित्दै गुल्मीको मदन भण्डारी राजमार्ग अन्तरगतको तम्घास सिमलटारी सडक खण्ड जिर्ण बन्दै गएको हो । सडकमा लेन्थ वर्कर राख्ने काम नहुदा कतिपय स्थानमा नालिमा घाँस उम्रिएर सडक जोखिम बन्दै गएको छ । जसले गर्दा राजमार्ग भएर आउ–जाउ गर्ने सवारी साधनहरुले सास्ती खेप्दै बाध्यता रहेको छ । राजमार्गको २९ किलोमिटर कालोपत्रे सडक २०७१ मा सुरु भई २०७६ सालमा निमार्ण सम्पन्न भएको थियो ।
    वर्षात शुरु भएसँगै जिल्लाका ग्रामीण क्षेत्रका सडमहर जीर्ण बन्दै जान थालेका छन् । कतियपय स्थानमा जोखिम मोलेरै यात्रा गर्नुपर्ने अवस्थामा रहेको छ ।

    Advertisement

    सोमबार, असार ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation