• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, पुष २१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म

गुल्मीको धागिथुममा स्वस्थानी माताको मन्दिरमा एक महिने पूजा सुरु

कोहलपुरमा बद्री ढकालको ‘मुकुर’ विमोचन

सिमीचौर साना किसान कृषि सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न

इस्मा १ हर्पुकोटमा महिलाहरुलाई अचार बनाउने तालिम

राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न, गोलो घेराभित्र पानीको बोतल चुनाव चिन्ह

तम्घास बजारमा स्वच्छ मासु तथा दूध बिक्री सुनिश्चित गर्न अनुगमन

मुसहर बस्तीबाट डाक्टरको यात्रामा पवनदेव

गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको सन्देश

लोकप्रिय समाचार

  • १. गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको सन्देश

  • २. चिसो बढेपछि राप्तीका विद्यालय तीन दिन बन्द

  • ३. क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग

  • ४. राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न, गोलो घेराभित्र पानीको बोतल चुनाव चिन्ह

  • ५. सिमीचौर साना किसान कृषि सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न

  • ६. इस्मा १ हर्पुकोटमा महिलाहरुलाई अचार बनाउने तालिम

  • ७. तम्घास बजारमा स्वच्छ मासु तथा दूध बिक्री सुनिश्चित गर्न अनुगमन

  • ८. कोहलपुरमा बद्री ढकालको ‘मुकुर’ विमोचन

  • ९. मुसहर बस्तीबाट डाक्टरको यात्रामा पवनदेव

  • १०. तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म

लागुऔषध र नगद सहित दुई जना प्रहरी नियन्त्रण


  •   सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
  • बुटवल । ईलाका प्रहरी कार्यालय गढवा दाङले लागूऔषध सहित २ जनालाई पक्राउ गरेकाे छ । ईलाका प्रहरी कार्यालय गढवा दाङका प्रमुख प्रहरी निरिक्षक कालिका कार्कीकाे नेतृत्व खटिएको प्रहरी टाेलीले लमही तर्फ जाँदै गरेकाे रा ८ प ४७८९ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा लागु औषध सहित २ जनालाई नियन्त्रणमा लिएको हाे ।
    यसरी पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका ७ बढवा बस्ने वर्ष.२० को सहिद रजा खाँ र साेहि ठाउँ बस्ने मेराज अन्दाजी वर्ष २६ को महमद ईस्तिका खान रहेको प्रहरी जनाएकाे छ । उनीहरुकाे साथवाट प्रहरीले नगद रु.१ लाख ३९ हजार ५ सय सहित २ वटा कालो प्लाष्टिक र २ वटा रातो प्लाष्टिकको पोकामा ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ४ पोकामा ३ ग्राम ६६० मिलिग्राम र डिजिटल तराजु थान -१ वरामद गरेकाे छ ।
    साेमवार विहानै मेराे आफ्नै कमाण्डमा प्रहरी टाेली खटिएका थियौ प्रहरी निरिक्षक कालिका कार्कीले भनिन` शकां लागेर उक्त माेटरसाईकल चेकजाचँ गर्दा लागु औषध भेटिएपछि मानिस र माेटरसाईकल नियन्त्रणमा लिएर अनुसन्धान गर्दै छाै ।´ प्रहरी निरिक्षक कार्कीका अनुसार प्रकाउ परेका दुईजनाले प्रयाेग गर्ने विभिन्न कम्पनीका माेवाईल समेत बरामद भएकाले उनीहरुकाे सामान्य अनुसन्धान गर्दा उनीहरू  लागुऔषध काराेवारी भएकाे बुझिएको छ । प्रहरी निरिक्षक कालिका कार्की केही दिन अगाडि मात्रै ईलाका प्रहरी कार्यालय प्रमुखको रुपमा सरुवा भएर आएकी हुन ।

    Advertisement

    सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीको धागिथुममा स्वस्थानी माताको मन्दिरमा एक महिने पूजा सुरु
    चिसो बढेपछि राप्तीका विद्यालय तीन दिन बन्द
    भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम निर्विरोध अध्यक्ष निर्वाचित
    अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही
    मध्यपश्चिम विश्वविद्यालयमा दुईदिने सहकर्मी सिकाइ सेमिनार सुरु
    जेन्जी आन्दोलनलाई संस्थागत गर्न मिरज ढुगांना संयोजक घोषित

    लोकप्रिय

    • १.
      गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको

    • २.
      चिसो बढेपछि राप्तीका विद्यालय तीन दिन बन्द

    • ३.
      क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग

    • ४.
      राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न,

    • ५.
      सिमीचौर साना किसान कृषि सहकारीको सातौँ वार्षिक

    • ६.
      इस्मा १ हर्पुकोटमा महिलाहरुलाई अचार बनाउने तालिम

    भर्खरै

    • १.
      तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म

    • २.
      गुल्मीको धागिथुममा स्वस्थानी माताको मन्दिरमा एक महिने पूजा सुरु

    • ३.
      कोहलपुरमा बद्री ढकालको ‘मुकुर’ विमोचन

    • ४.
      सिमीचौर साना किसान कृषि सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न

    • ५.
      इस्मा १ हर्पुकोटमा महिलाहरुलाई अचार बनाउने तालिम

    • ६.
      राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न, गोलो घेराभित्र पानीको बोतल चुनाव चिन्ह

    • ७.
      तम्घास बजारमा स्वच्छ मासु तथा दूध बिक्री सुनिश्चित गर्न अनुगमन

    • ८.
      मुसहर बस्तीबाट डाक्टरको यात्रामा पवनदेव

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation