• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ३. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ४. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ५. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ६. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ७. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ८. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ९. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • १०. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

इस्माका अग्नी पीडितलाई अग्नी पीडित कै नगद सहयोग


  •   आइतबार, बैशाख १६, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको इस्माका अग्नी पीडितलाई मुसिकोट नगरपालिका वडानम्बर–४ दजाकोटका अग्नी पीडितले नगद सहयोग गरेका छन् ।   गएको वैशाख ८ गते शनिबार दिउँसो स्थानीय सामुदायिक जंगलबाट फैलिएको आगो बस्तीमा पुग्दा इस्मा गाउँपालिकाको वडानम्बर–२ को सिदुङखा, हाडीखोला, मैनडाँडा, वडानम्बर–४ को कोटकोटेरी टिम्लेखर्क, मडकिन र वडानम्बर–६ को बुल्ममा आगोलागीबाट २६ वटा घर गोठ जलेर नष्ट भएका छन् ।
         त्यस्तै ४९ वटा गोठ जलेर नष्ट भएका छन् । आगोलागीमा एउटा ट्याक्टरमा आगोलागी हुँदा २ जन घाइते भएका छन् ।
         ५६ वटा पशुचौपाय जलेर नष्ट भएका छन् । आगोलागीबाट प्रभावित नागरिकको घर निर्माणको लागि मुसिकोट नगरपालिका दगाकोट बासीले संकलन गरेको रकम इस्मा गाउँपालिका वडानम्बर–२ का वडाअध्यक्ष लोक नाथ आचार्यलाई हस्तातरण गरेका हुन् ।
        मुसिकोट नगरको दजाकोटमा १८ वैशाख ०७३ मा जंगलको आगो एक्कासी बस्ती पसेपछि एक जनाको मृत्यु भएको थियो । आगोले एउटै गाउँका ५७ घर र झण्डै पाँच दर्जन पशु चौपाय जलेर खरानी भएका थिए ।
        त्यस स्थानका नागरिकले ७ वर्ष अघिको आगोलागीबाट भएको दुखः कष्ट सम्झीदै आगोलागी प्रभावित नागरिकलाई सहयोग गरेका हुन् । रकम हस्तातरण गर्दै दजाकोट निवासी बोम छन्त्यालले आगोलागिका कारण भएको क्षतीप्रती दुखः प्रकट गर्दै हातेमालो गर्न सामन्य रकम सहयोग गरेको बताउनुभयो ।  
       आगोलागिबाट घर गुमाएका नागरिकको आवास निर्माणमा सानो सहयोग होस भन्ने उदेश्यले बिगतमा आफनै गाउँमा परेको दुखः कष्ट सम्झीदै सहयोग गरेको उहाँले बत बताउनुभयो । सानो–सानो सबैको सहयोगबाट आवास निर्माणमा सहयोग पुग्ने छन्तेलले बताउनुभयो ।  
       पालिका भित्र आगोलागीबाट १९९ जना नागरिक प्रभावित भएका छन् । घर जल्दा खुल्ला आकाश मुनी बस्न बाध्य नागरिम अहिले छिमेकीको घरमा आश्रय लिएर बस्दै आएका छन् ।  
       गाउँपालिका अध्यक्ष खड्काले गाउँपालिकाले आगलागी हुनको दिन आगो नियन्त्रण र अर्कोदिनबाट तिव्र राहातको काम गरेको बताउनुभयो । तत्काल खानेपानी व्यवस्था, जीवनजल पानीको व्यवस्था, बास बस्नको लागि व्यवस्था, खानाको व्यवस्था, पशुचौपायलाई घाँसको व्यवस्थाा, खानेपानीका लागि पाइपको काम, विद्युतको काम र विद्यार्थीको ड्रेस लगायत अन्यका कपडा सिलाउन आगलागी क्षेत्रमा टेलरिङ मेसिन पुराएको बताउनुभयो ।  
        घर निर्माणका लागि पालिकाबाट तत्काल प्रतिघर एक लाखका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष खड्काले बताउनुभयो । खड्काले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र अन्य सहयोगी स्वयंसेवक बनेर घर पुनःनिर्माणका लागि भग्नावशेष संरचनाहरु हटाउने कार्य भइरहेको बताउनुभयो ।  
        अग्नी पिडितहरुका लागि विभिन्न संघ संस्थाले राहत सामाग्री प्रदान गर्ने क्रम बढ्दै गएको छ । जिल्ला र जिल्ला बाहिरबाट विभिन्न संघ संस्थाले अग्नी पिडितहरुका लागि सामाग्री पुर्याउने काम गरेका छन् ।
          इस्मासँगै मदाने गाउँपालिकाको घडेरी पनि आगलागी बस्दीमा पुग्दा घरहरु जलेका थिए । मुसिकोट, धुर्कोट र मालिकाको क्षेत्रमा पनि आगलागीले क्षति पुराएको छ ।

    Advertisement

    आइतबार, बैशाख १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation