प्युठान। प्युठानका संघिय सांसद सुर्य थापाले प्युठानमा आँधीहुरीबाट प्रभावितहरूलाई राहत र क्षतिपूर्तिको माग गरेका छन्।
साँसद थापा, झिमरुक गाउपालिका अध्यक्ष पीत बहादुर एमसी लगायतले आज उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर आँधीहुरीबाट प्रभावितलाई तत्काल राहत, सहयोग र क्षतिपूर्ति दिन आग्रह गरेका हुन।
आँधीहुरीबाट जिल्लाभरी जम्मा १६२ संरचनामा क्षति पुगेको थियो।
Advertisement