• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो: मुख्यमन्त्री आचार्य

डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार

‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता

देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

जेन्जी २.० राष्ट्रिय अभियान, ‘नेपाल सधैं सबैका लागि खुला छ’

लोकप्रिय समाचार

  • १. जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

  • २. ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता

  • ३. ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

  • ४. देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

  • ५. राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

  • ६. संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो: मुख्यमन्त्री आचार्य

  • ७. डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार

लुम्बिनी विकास कोषको गाडी प्रहरीको नियन्त्रणमा


  •   शनिबार, चैत २४, २०८० मा प्रकाशित
  • रुपन्देही। लुम्बिनी बिकास कोषको गाडी दुरूपयोग भएको भन्दै स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाइ बुझाएका छन् । शुक्रबार बेलुका ५ बजेर ३५ मिनेट जाँदा लु १ झ ६९६ नम्बरको लुम्बिनी विकास कोषको गाडी पर्सा चोकबाट नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय लुम्बिनीलाइ बुझाइएको लुम्बिनी बचाउ संघर्ष समितीका संयोजक राम बिकास चौधरीले बताएका छन् ।
    संयोजक चौधरीका अनुसार कोषको गाडी ब्यापक दुरूपयोग भइरहेको स्थानीयको गुनासोपछि बिभिन्न माग सहित आन्दोलनमा रहेको लुम्बिनी बचाउ महाअभियानका पदाधिकारी तथा सदस्यहरूले सो गाडी नियन्त्रणमा लिंदा गाडीमा सवार रहेका दुइजना र आन्दोलनकारी बिच सामान्य झडप समेत भएको हो ।
    कार्यालय समय सकिएको आधाघण्टा पछि पनि सेतो नम्बर प्लेटको इलेक्ट्रोनिक गाडी गुडेको देखेपछि रोकेर शोधपुछ गर्ने क्रममा गाडी भित्रका एकजनाले आफू डिएसपी भएको रवाफ देखाउदै गाडी दौडाउन लाग्दा लुम्बिनी बचाउ महाअभियानका वरिष्ठ सदस्य मेघनाथ आचार्यको पैताला च्यापि दिएको उनले बताए ।
    “सो गाडीमा चालक सहित दुई जना सवार थिए । दुबैजना न कोषका कर्मचारी हुन, न त पदाधिकारी” लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँनले भने । गैर सम्बन्धित ब्यक्तिलाइ सरकारी गाडी दिएर दरुपयोग गर्ने–गराउने कोषका कर्मचारी र पदाधिकारी समेतलाइ कारवाही हुनुपर्ने उनले माग गरे ।
    गाडी प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरिक्षक कन्चन तामाङले बताएका छन् । यस सम्बन्धमा लुम्बिनी बिकास कोषका उपाध्यक्ष ल्यारक्याल लामा र सदस्य सचिव सानुराजा शाक्य सित सम्पर्क गर्न खोज्दा हुन सकेन । कोषाध्यक्ष सिद्धिचरण भट्टराइले यसबारे बुझिरहेको बताए ।

    Advertisement

    शनिबार, चैत २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु
    राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह
    कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन
    अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते
    कवाडी ठेकेदारको ब्रम्हलुट,नगरपालिकाको छुट
    लुङग्री गाउँपालिकाद्वारा प्लास्टिकको मालामा प्रतिबन्ध

    लोकप्रिय

    • १.
      जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

    • २.
      ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न :

    • ३.
      ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

    • ४.
      देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

    • ५.
      राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न

    • ६.
      संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो:

    भर्खरै

    • १.
      संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो: मुख्यमन्त्री आचार्य

    • २.
      डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार

    • ३.
      ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

    • ४.
      ठुलाबेसीमा सांस्कृतिक तथा खेलकुद उत्सव सम्पन्न : भलिवलमा रोल्पा विजेता

    • ५.
      देउखुरीमा पिकअप ठक्करबाट वृद्धाको मृत्यु

    • ६.
      राति १० बजेपछि दिउसी-भैलो र नाचगान नगर्न प्रशासनको आग्रह

    • ७.
      जनगायक कमल वि.के.लाई पूर्णिमाको आर्थिक सहयोग

    • ८.
      देवदहमा ७ सय ५७ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation