• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

गुल्मीमा ४२ औं मगर दिवस मनाइयो (तस्वीरहरु)


  •   मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
  • गुल्मी गुल्मी जिल्ला सदरमुकाम तम्घासमा ४२ औं मगर दिवसको अवसरमा बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । नेपाल मगर महिला संघ गुल्मीको अयोजनामा बिभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाइएको हो ।
    मगर ईतिहास भाष सस्कृति संरक्षण सम्व३र्दनमा मगरहरुको मुलमन्त्र, मगरात पहिचान र स्वायत शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने मुल मन्त्र सहित मगर एकता दिवस मनाइएको हो । दिवसको अवसर पारेर जिल्ला सदरमुकाम तम्घास जम्मा भएका मगरहरुले बिभिन्न सांस्कृति प्रस्तुति सहित तम्घास बजारमा ¥याली रमेत गरेका थिए ।
    ¥याली पछि आयोजित मञ्चको कार्यक्रममा मगर संस्कृतिका खानाका विभिन्न परिकार, मगर संस्कृति झल्कीने भेषभुषा सहित, मगर जातिका नृत्य लगायतका संस्कृति प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहभागीहरुले मगर समुदायले मगर जातीको कला संस्कृतिको संरक्षणमा ध्यानुपर्नेमा जोड दिएका थिए ।
    दिवसको अवसरमा रेसुङ्गा नगरपालिका वडानम्बर ८ का वडाअध्यक्ष निरञ्जन काउछाले मगर एकता दिवसमा नगरपालिकाले बिदा नदिएको प्रति आक्रोश ब्यक्त गर्नुभयो । उहाँले नगर कार्यापालिकाबाट अवरोधका कारणले बिदा नदिएर समग्र मगरहरुप्रति उपेक्षा गरेको बताउनुभयो ।
    दिवसको अवसरम रेसुङ्गा नगरपालिका वडानम्बर १२ बाट मगर समुदायको कालिका नाँच, धुर्कोट गाउँपालिका वडानम्बर १ का महिलाहरुद्धारा पञ्चे बाजासँगै स्थानीय कलासंस्कृतिका गीत नृत्यहरु प्रस्तुत गरिएको थियो । जिल्ला सदरमुकाम तम्घासमा केहि वर्ष यता मगर एकता दिवसको अवसरमा विभिन्न खाले कार्यक्रमहरु हुँदै आएका छन् ।
    मगरहरु एक जुट हुनुका साथै मगर संस्कृति बारे जानकारी दिने उदेश्यले दिवस मनाउने गरेको स्थानीय मञ्जु दर्लामीले बताउनुभयो। उहाँले मगरी संस्कृतिसँगै खानपान लगायतका संस्कृति अहिलेका पिडीलाई प्रर्दशनसँगै संरक्षण गर्नु आबश्यक रहेको बताउनुभयो ।
    मगरहरु पछिल्लो समय प्रविधिको विकासक्रमसँगै पढने लेख्ने कुरामा अग्रसर हुनुपर्ने स्थानीय रनमाया पुनले बताउनभयो । पछिल्लो समय मगरसमुदाय शिक्षा क्षेत्रमा फड्को मादै गएपनि त्यो प्रर्याप्त नरहेकाले शैक्षिक ज्ञान लिने कुरामा अहिलेका मगर समुदायले ध्यान दिनुपर्ने पुनको भनाइ छ ।
    दिवसको अवसरमा आयोजित कार्यक्रमा मगर समुदायका जिल्ला र केन्द्रिय स्तरका नेताहरुसँगै अन्य क्षेत्रका नेतृत्वहरुको पनि सहभागिता रहेको थियो । दिवसको अबसर पारेर जिल्लाका ४ वटा स्थानीय तहमा सार्वजनिक बिदा समेत दिएका छन् ।
    जिल्लाको कालिगण्डकी, चन्द्रकोट, सत्यवती र गुल्मीदरवार गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । ती पालिकाहरुमा मगर समुदायकचो बहुल्यता रहेकालो कला, संस्कृतिको संरक्षणका निम्ति बिदा दिइएको गाउँपालिकाले जनाएका छन् ।

    Advertisement

    मङ्गलबार, फागुन १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...