• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

गुल्मीमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु


  •   बुधबार, माघ २४, २०८० मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगित सुरु भएको छ । बुधबारबाट सुरुभएको १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगित २६ गतेसम्म सञ्चालन हुनेछ ।
    जिल्ला सदरमुकाम तम्घासमा सुरु भएको प्रतियोगितमा जिल्लाका १२ वटा स्थानीय तहबाट खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले शुभारम्भ गरेका हुन् ।
    प्रतियोगिताको शुभारम्भको अवसरमा विभिन्न विद्यालयका विद्यार्थीहरुले आफना प्रस्तुती राखेका थिए । खेलको शुभारम्भ गर्दै खत्रीले खेलले परिचित बनाउने ठूलो माध्यम रहेको बताए ।
    उनले खेलका माध्यमबाट जिल्ला स्तरमै परिचित हुने र यहाँबाट छनोट पछि प्रदेश स्तरमै परिचित हुने अवसर रहेकाले सहितरिकाले खेलका प्रस्तुतीहरु राख्न आग्रह गरे । फागुनको देस्रो साताबाट प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रयोगितामा सुरु लागेको छ ।
    त्यसको पूर्वसन्ध्यामा जिल्ला स्तरीय प्रतियोगिता सुरु भएका हुन् । पालिका स्तरबाट छनोट भएका खेलाडीहरु जिल्ला स्तरमा सहभागि भएका छन् ।
    जिल्ला स्तरबाट छनोट भएका खेलाडीहरु प्रदेश स्तरमा सहभागि हुन पाउने छन् । प्रतियोगित शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले अनुशासित पूर्वक खेल प्रर्दशन गर्न प्रतियोगिहरुलाई आग्रह गरे ।
    खेललाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न अनुशासन पूर्वक खेलाडीहरुले प्रस्तुती राखेमा सफल हुने उनले बताए । प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्ट गरी विभिन्न चार विधामा खेल हुनेछन् ।
    जसमा भलिबलतर्फ छात्र÷छात्रा एवं कबड्डीतर्फ पनि छात्र÷छात्राको खेल हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गिरिप्रसाद महाकिमले जानकारी दिए । त्यसैगरी छात्र÷छात्राको एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय र तीन हजार मिटर दौड एवं चार सय मिटर रिले दौड हुने जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष नारायण जिसीले बताए ।
    छात्र÷छात्रातर्फ नै हाइजम्प, लङजम्प, त्रिपलजम्प प्रतियोगिता हुने जिल्ला खेलकुद विकास समिति गुल्मीले जनाएको छ । छात्रतर्फ ज्याभलिङ थ्रो आठ सय ग्राम र सटफुट १२ पाउण्डको खेल हुुनेछ ।
    त्यस्तै छात्रातर्फ ज्याभलिङ थ्रो छ सय ग्राम र सटफुट आठ पाउण्डको हुने जिल्ला खेलकुद विकास समिति गुल्मीले जनाएको छ । मार्सल आर्टतर्फ छात्र÷छात्रा कराँते, छात्र÷छात्रा तेक्वान्दो, छात्रातर्फ पुम्से, छात्र÷छात्रा प्रतियोगिता हुनेछन् ।
    प्रतियोगितामा कोच, खेलाडी र विभिन्न पक्षबाट गरी ९ सय बढीको सहभागिता रहेको छ ।

    Advertisement

    बुधबार, माघ २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation