• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ७. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

रेसुङ्गाको आम्दानी रेसुङ्गाकै बिकासमा लगानी गर्नुपर्छ


  •   मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित
  • गुल्मी। रेसुङ्गा गुल्मिकै शिर हो । रेसुङ्गाको संरक्षण गर्नु गुल्मिबासिकै दायित्व हो । र पनि रेसुङाको संरक्षण र बिकासमा अझ बढी भुमिका रेसुङ्गा नगर पालिका र गुल्मिदरबार गापा बासिले सस्थागत र ब्यक्तिगत रुपमा निभाउनु पर्छ । किनकि रेसुङ्गाबाट बढी फाइदा प्राप्त गर्ने रेसुङा नगरपालिका र गुल्मिदरबार गापा बासि नै हुन । रेसुङ्गाको धार्मिक सम्पदाको संरक्षण हुनुपर्छ । रेसुङ्गामा पर्याबरण मैत्री बिकास गर्दै पर्यटन बढाउनु पर्छ । पर्यटन बढाउन सुबिधासम्पन्न रिसोर्ट र होटेल थपिनुपर्छ ।
    ७४ किमि लम्बाइ भएको सालझन्डी-पतौटी- तम्घास सडक दुइलेनको कालोपत्रे होस न मात्रै स्वर्गद्वारी र अर्घाखाँचीको सुपादेउरालिमा जस्तै पर्यटकको भिड रेसुङ्गामा लाग्ने सम्भावना छ । भारतको उत्तर प्रदेश र नेपालको तराई मा हुने उखरमाउलो गर्मीले आत्तिएकाहरु केही दिनको लागि रेसुङ्गा पुग्नेछन ।
    आन्तरिक र बाहय पर्यटक मन्दिर, रुख र डाडा हेर्न मात्र आएका त हुदैनन । उनीहरुलाई खान बस्न को लागि सुबिधा पनि चाहिन्छ । कुनै पर्यटक स्वयम् पाक्य हुन सक्छ त्यस्तालाइ पकाउने स्थान तोकिदिनुपर्छ । पानी र शौचालय को सुबिधा दिनुपर्छ ।कुनै पर्यटक सात्विक भोजन मात्र गर्ने हुन सक्छ त्यस्तालाई निशुल्क भोजन यज्ञशालामै छ । कुनै पर्यटक माछामासु र रिमझिम पानी खाने नि हुन्छसक्छन तिनीहरुको लागि होटेल रिसोर्ट जरुरी छ ।
    अहिले रेसुङ्गामा पौवा होटेलले सेवा दिइरहदा कुनै पार्टीको केही नेतालाई अलि पचेको छैन । रेसुङ्गामा पौवा मात्र हैन अरु गुणस्तरीय सेवा दिने थप होटल आबश्यक छ । पौवालाइ एकोहोरो खेदने काम गर्न जरुरी छैन । पौवा र रेनपा बिच भएको सम्झौताअनुरूप काम भए नभएको अनुगमन गरौ नभएको भए गर्न रचनात्मक दबाब दिऔ ।
    यसो अनुमान गरौ त तम्घासबाट मर्निङ्ग वाक गर्दै गर्जुरा पुगेर झुल्के घाममा टल्केका अन्नपूर्ण माछापुच्छ्रे धवलागिरी जस्ता हिमालका लहर हेर्दै चराचुरुङ्गी को चिरबिर सुन्दै कफि, लेमन टि पिउन पाउँदा कस्तो अनुभव होला? बिष्णुपादुका नीर बसेर सुन्दर तम्घास र आसपासका बस्ती डाडाकाडा नियाल्दै बस्ने पाइने पर्यावरण मैत्री रिसोर्ट हुदो हो त कस्तो हुन्थ्यो होला?वरिपरि हरियाली गुरासैगुरास धेरै बोट, चौर भएको सानो रेसुङ्गा मा अर्को रिसोर्ट हुदा के बिग्रन्छ ? रेसुङ्गा आउने खर्च गर्न इच्छुकले त खर्च गर्न पाउनु परो नि ।
    रेसुङ्गामा पर्यटक को वृद्धि हुदा हाम्रै दाजुभाइ दिदिबहिनी हरुले सडकका ठाउँठाउँमा ब्यबस्थित तरिकाले सेलरोटी, आलुको अचार, बनतरुलका परिकार, निगुरो, डौडेको तरकारी, कोदाको रोटि, कोदाकै ( अन्नकै) रिमझिम जल, हस्तकलाका सामग्री बिक्रि गर्दा हामिलाइ नै फाइदा हुने त हो नि ।
    पर्यटकहरु बढाउन सुबिधा बढाउनु पर्छ । सडक पुग्या छ अब नियमित सवारी चल्ने हुनुपर्छ । गर्जुरा, सानोरेसुङ्गा, टावर आसपास पर्यावरण मैत्री हुनेगरी अन्य होटेल र रिसोर्ट संचालन गर्न दिनुपर्छ । रेसुङ्गामा सुबिधा दिइरहेकालाइ विभिन्न माध्यमबाट खेदन जरुरी छैन । रेसुङ्गाको आम्दानी पारदर्शी बनाउदै रेसुङ्गाकै बिकास र संरक्षणमा लगाउनु पर्छ ।

    Advertisement

    मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation