• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

बर्दियालाई २ विकेटले हराउँदै दाङ बिजयी


  •   शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
  • लमही । प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरिय एक दिवसिय क्रिकेट छनोट प्रतियोगितामा बर्दियालाई २ विकेटले हराउँदै दाङ बिजयी भएको छ ।

    Advertisement

    देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ग्रुप बि को विहिबार भएको दोस्रो खेलमा बर्दियालाई दाङले हराएको हो ।
    टस जितेर ब्याटिङ थालेको बर्दियाले ४०.१ ओभर खेल्दै आफ्नो सम्पूर्ण विकेट गुमाएर १ सय ४९ रन बनायो ।
    बर्दियाको योगफल तयार गर्न हेमन्त आचार्यले सर्वाधिक ७५ बलमा ३ चौका प्रहार गर्दै ४९ रनको योगदान दिए । त्यस्तै कप्तान सुमित श्रेष्ठले २४ रन, असिम गिरिले २३ रन र नितेश न्यौपानेले १९ रन बनाए । अन्यले दोहोरो अंक जोड्न समेत सकेनन् ।

    बर्दियालाई सस्तैमा समेट्न बलिङतर्फ दाङका वीर बहादुर घर्ती मगरले ७.१ ओभरमा १ मेडन राख्दै २२ रन खर्चेर ३ विकेट लिए । त्यस्तै विराट सिङ भण्डारीले २ विकेट लिए भने मोहन खत्री, सुजल वलि र शुभम खनालले समान १-१ विकेट लिए ।

    जवाफी १ सय ५० रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको दाङले ३९. ३ ओभरमा आफ्नो महत्वपूर्ण ८ विकेट गुमाएर पूरा गर्यो । दाङलाई जित दिलाउन विराट सिङ भण्डारीले उत्कृष्ट अर्धशतकिय पारी खेल्दै ७३ रनको योगदान दिए । उनले ८० बलमा अर्धशतक बनाएका थिए भने १ सय ३३ बलको सामना गर्दै ५ चौकाको मद्दतमा ७३ रनको नटआउट पारी खेले । त्यस्तै मोहन खत्रीले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत बनाउन सकेनन् ।
    बर्दियाका निर्मल गुरुङ र सौगात खत्रीले समान २-२ विकेट लए भने सुमित श्रेष्ठ र सोलुप चौधरीले १-१ विकेट लिएपनि दाङलाई हराउन भने सकेनन् ।
    प्रतियोगितामा अर्धशतकिय पारी खेलेका दाङका विराट सिङ भण्डारी म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता मौसमका कारणले ४१ ओभरमा छोट्टाईएको थियो । दाङले शुक्रबार बाँके सँग भिड्नेछ । प्रतियोगितामा लुम्बिनी प्रदेशका ७ जिल्लाले सहभागी जनाएका छन ।
    सहभागी टिमहरुलाई २ भागमा बिभाजन गरिएको छ । समूह ए मा रुपन्देही, पाल्पा, नवलपरासी र कपिलबस्तु छन भने समूह बि मा दाङ, बाँके र बर्दिया रहेका छन । प्रतियोगितामा उत्कृष्ट खेलाडी हरुको छनौट गरि लुम्बिनि प्रदेश क्रिकेट टिम खडा गरिनेछ र सो टिम प्रधानमन्त्री कपमा सहभागी हुनेछ ।

    शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी
    इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने
    दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र
    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation