• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

संघीय शिक्षा ऐन नबन्दा शिक्षाको विकासमा समस्या भएको हो : सांसद बिश्वकर्मा


  •   सोमबार, पुष १६, २०८० मा प्रकाशित
  • रुपन्देही।  संघीय शिक्षा ऐन नबन्दा शिक्षाको विकासमा समस्या भएको प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ । उहाले शिक्षा ऐन वन्न नसकेका कारण प्रदेश र स्थानीय तहलाई समेत समस्या भएको बताउनु भयो ।

    Advertisement

    देवदह आदर्श बहुमुखी क्याम्पसको छैठो क्याम्पस सभा एवं १५ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । नेकपा एमालेका केन्द्रिय सचिव समेत रहनु भएका सांसद विश्वकर्माले शिक्षा ऐन प्रदेश र स्थानीय तहसंग छलफल गरेर सवैको अपनत्व हुनेगर्री काम अगाडि बढिरहेको बताउनु भयो । उहाले संविधानले व्यवस्था गरेका मौलिक अधिकारको लागि निरन्तर कुरा उठाईरहेको बताउदै शिक्षा संग सम्वन्धीत धेरै कुराहरुमा समस्या रहेको बताउनु भयो । उहाले सहकार्य गरेर अगाडि बढ्दा जिम्मेवारी पुरा गर्न सकिनेमा जोड दिनु भयो । उहाले कमजोरीलाई सच्चाउदै सवल पक्षलाई थप सृढृतकरण गर्दै अगाडि बढ्नु पर्ने बताउदै देवदह आदर्श बहुमुखी क्याम्पसलाई उत्कृष्ट बनाउन सवैको साथ र सहयोग आवश्यक रहेको औल्याउनु भयो । सांसद विश्वकर्माले रुपन्देहीको क्षेत्र नम्वर १, अन्तरगत रहेका विद्यालयको समस्या समाधान गर्न सवै जनप्रतिनिधिहरु मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो।

    देवदह आदर्श बहुमुखी क्याम्पस अध्यक्ष एवं देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य जानकी न्यौपाने, पुर्व प्रदेश सांसद डा. कृष्णप्रसाद न्यौपाने, देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, कालिका क्याम्पसका प्रमुख धनश्याम पाठक, नेकपा माओवादी केन्द्रका मोतीलाल ढकाल, लुम्विनी बौद्ध विश्वविद्यालय देवदहका डीन उकेशराज भुजु, देवदह आदर्श बहुमुखी क्याम्पसका स्ववियु सभापति अर्जुन गैरे लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

    कार्यक्रममा अध्यक्ष खरेलले बार्षिक प्रतिवेदन र क्याम्पस प्रमुख मित्रलाल न्यौपानेले क्याम्पसको शैक्षिक अवस्था वारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा उत्कृष्ट प्राध्यापकलाई सम्मान गर्नुका साथै क्याम्पस सभाको अवसरमा आयोजित विभिन्न खेलकुदका विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । देवदह आदर्श बहुमुखी क्याम्पस देवदहका छैठो क्याम्पस सभाबाट क्याम्पस व्यवस्थापन समितिको अध्यक्षमा वासुदेव रिमाल चयन हुनु भएको छ ।

    सोमबार, पुष १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...