• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ३. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ४. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ५. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ६. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ७. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ८. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ९. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • १०. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

गुल्मीमा प्रथम मदन भण्डारी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न


  •   शनिबार, कार्तिक २५, २०८० मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लामा मदन भण्डारी स्पोर्ट्स एकेडेमी गुल्मीको आयोजनामा प्रथम मदन भण्डारी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला सदरमुकाम तम्घासमा बिहिबारबाट सुरु भएको खेल शनिबार सम्पन्न भएको हो ।
    प्रतियोगितामा जिल्ला भरबाट ५२ समूह सहभागी भएका थिए । प्रतियोगितामा विभिन्न समुहमा प्रथम, द्धितिय, तृतिय हुने समुहलाई लुम्बिनी प्रदेश सांसद दिनेश पन्थीले नगद, मेडल र प्रमाण पत्रले खेलाडीलाई सम्मान गरेका थिए ।
    प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेहरुले खुल्ला, भेट्रान, सुपर भेट्रान र १६ बर्ष उमेर तलको लागि क्रमशः ३० हजार, २५ हजार, २५ हजार, १५ हजार र १५ हजार पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै द्वितीय स्थान प्राप्त गर्ने खुल्ला, भेट्रान, सुपर भेट्रान र १६ बर्ष उमेर तलको लागि क्रमशः २० हजार, २० हजार, २० हजार, १० हजार र १० हजार पुरस्कार प्रदान गरिएको थियो ।
    तृतीय स्थान प्राप्त गर्नेले खुल्ला, भेट्रान, सुपर भेट्रान र १६ बर्ष उमेर तलको लागि क्रमशः १० हजार, १५ हजार, १० हजार, ५ हजार र ५ हजार पुरस्कार प्रदान गरिएको मदन भण्डारी स्पोर्ट्स एकेडेमी गुल्मीका उपाध्यक्ष माधव बिष्टले बताए । खेलको समान गर्दै प्रदेश सांसद पन्थीले खेललले स्वास्थ्य रहन मद्दत गर्नुका साथै जिल्ला र देशलाई चिनाउन सक्ने माध्यम रहेको बताए ।
    पछिल्लो समय नेपाले खेल क्षेत्रमा फडको मार्दै गएको पन्थीले बताए । ब्याडमिन्टन प्रतियोगितामा जिल्लामा ब्याडमिन्टन खेल सुरुवात गर्ने पुराना खेलाडीहरुलाई समेत सम्मान गरिएको थियो ।
    त्यस्तै प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने विभिन्न संघ संस्थाहरुलाई समेत सम्मान गरिएको थियो । खेलको नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले शुभारम्भ गरेका थिए ।

    Advertisement

    शनिबार, कार्तिक २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने
    दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र
    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...