• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

जिल्ला समन्वय समिति गुल्मीको सातौं जिल्ला सभा सम्पन्न


  •   आइतबार, असोज १४, २०८० मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । जिल्ला समन्वय समिति गुल्मी सातौं जिल्ला सभा तथा वार्षिक समिक्षा कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समिति गुल्मीको सभाहलमा सम्पन्न सभामा वार्षिक समिक्षासँगै आगामी दिनमा गरिने विभिन्न नीति तथा कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।
    कार्यक्रममा निमित्त जिल्ला समन्वय अधिकारी सृजना मिश्रले जिल्ला मसन्वय समितिले गुल्मीले गरेका कामहरु र स्थानीय तहबाट सम्पादन भएका बिभिन्न कार्यहरुको जानकारी प्रस्तुत गर्नुभएको थियो । त्यस्तै सभामा सभाअध्यक्ष जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले आगामी दिनमा गरिने नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो ।
    प्रस्तुत नीति कार्यक्रममा सभा सदस्यहरुले केहि विषयहरुमा सम्शोधन सहित पारित गर्न सुझाव दिएका थिए । पहिलो पटक जिल्लाका स्थानीय तहबाट भएका कार्यहरुको जानकारी दिनेगरि समन्वय समितिले सुरुवात गरेको छ ।
    स्थानीय तहमा विभिन्न जानकारीहरु लिनका लागि ठाउँठाउमा जानकारी लिनुपर्ने बाध्यताको अत्य यसपटकबाट जिल्ला समन्वय समितिले गरेको छ । स्थानीय तहबाट कार्यसम्पादन भएका १ दर्जन बढि कार्यहरुको जानकारी जिल्ला समन्वय समितिले दिने गरि सुरुवात पनि गरेको छ।
    सभाले गुल्मी जिल्ला अस्पतालमा रिक्त रहेको कार्यालय प्रमुखसँगै डक्टरहरुको पदपूर्तिका लागि संघिए सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । कार्यक्रम कटौती भएको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम लाई सुचारु गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
    त्यस्तै जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु सबै स्थानीय तहले पर्याप्त मात्रामा प्रचारप्रसार गरेर धेरै भन्दा धेरै पर्यटक भित्राउन पहल गर्ने निर्णय समेत भएको छ । सभामा गुल्मी अस्पतालाई नागरिकको अस्पताल बनाउन रिक्त दरबन्दीका डक्टरहरुको पदपूर्ति गर्नमा बिशेष छलफल गरिएको थियो ।
    गुल्मी अस्पतालाई नागरिक मैत्री अस्पताल बनाउन सबै स्थानीय तहले हरेक हिसाबले सहयोग गर्न सकिने सभा सदस्य स्थानीय तहका प्रमुखहरुको भनाइ थियो ।

    Advertisement

    आइतबार, असोज १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...