• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

सङ्खट टेनिसको राष्ट्रिय प्रतियोगिता सुरु


  •   बिहिबार, असार १४, २०८० मा प्रकाशित
  • विराटनगर।  सङ्खट टेनिस खेलको राष्ट्रिय प्रतियोगिता विराटनगरमा सुरु भएको छ ।
    प्रदेश खेलकुद विकास बोर्डको प्रायोजन र मोरङ जिल्ला सङ्खट टेनिस संघको संयोजनमा खुल्ला राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता सुरु गरिएको हो । पांच बिधामा गराईने प्रतियोगिताको पहिलो दिन बुधबार महिला एकल तर्फ ४ जना र पुरुष एकल तर्फ १५ जना प्रि क्वाटर फाइनलमा प्रव्ेश गरेका छन् ।
    पहिलो खेल पार गरेर प्रि क्वाटर फाइनेलमा प्रवेश गर्ने महिलामा कोशी प्रदेशबाट श्रेया राई, बाग्मतीबाट जर्जिया चौधरी, लुम्बीनीबाट बिमला मन्थी र ऋषिका चौधरी छन् । वर्षाका कारण पहिलो दिनको महिलाको तीन वटा खेल रोकिएको छ । लुम्बीनीका रोशन केसी, र सुमन लामा, कोशीका आशिष बोहरा, र आभाष बुढाथोकी, सशस्त्रका राजेन्द्र श्रेष्ठ, भिमबहादुर मगर र सुमन लामा बिजयी भएर प्रि क्वाटर फाइनलमा पुगेका छन् ।
    वाई पाएर प्रि क्वाटर फाइनलमा कोशीका युकेश योन्जन, आशिष ढकाल, लुम्बीनीका सुरज चौधरी, सशस्त्रका कमल भण्डारी, बाग्मतीका प्रदीप खत्री, निर्मल स्थापित र ब्रीजेश पाण्डे पुगेका छन् । राष्ट्रिय बिजेतालाई सिधै प्रि क्वाटर फाइनलमा लाने आयोजकको रणनीति भएपनि महिला तर्फबाट सशस्त्र प्रहरीकी समृद्धी महर्जन खेलमा सहभागि हुन सकिनन् ।
    आयोजकले सात प्रदेश र तीन बिभागीय टोलीलाई आमन्त्रण गरेपनि नेपाली सेना र प्रहरी तथा मधेस प्रदेश र कर्णाली प्रदेश सहभागि िभएन । विराटनगरको शहिद रंगशाला र विराटनगर जुट मिल्स परिसरमा रहेको कोर्टमा प्रतियोगिता संचालन हुंदैछ । प्रतियोगितामा अन्तराष्ट्रिय रेफ्रीद्धय मुकेश श्रीवास्तव र आनन्दप्रसाद श्रेष्ठ, राष्ट्रिय रेफ्रीहरु राजेश लामीछाने रेखा दुलाल, सन्तोष कर्माचार्य र धर्मपाल श्रेष्ठ निर्णायकको भुमिकामा छन् ।
    प्रतियोगिताको बिभिन्न बिधामा प्रथम हुनेलाई ३५ हजार, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुने दुईलाई १०, १० हजार रुपैंया नगद पुरस्कार र मेडल राखिएको छ । प्रतियोगिताको उद्घाटन विराटनगर महानगरका मेयर नागेश कोइरालाले एक समारोहका बीच गरेका थिए । प्रतियोगिता १६ गते समापन हुने बताइएको छ

    Advertisement

    बिहिबार, असार १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी
    इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने
    दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र
    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation