• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ५. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ६. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

ऐरावती गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा


  •   बुधबार, असार ०६, २०८० मा प्रकाशित
  • प्युठान। ऐरावती गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा भएको छ । आज एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
    ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहको अध्यक्षता, स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको पूर्ण खोप दिगोपना तथा सुनिश्चितता सम्बन्धी घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी, ६ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, पालिकामा कार्यरत विषयगत शाखाका प्रमुखहरु, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य ईकाईका प्रमुख तथा प्रतिनीधि,महिला स्वास्थ्य स्वंयमसेविका लगायतको उपस्थिती रहेको थियो ।
    पूर्ण खोप सुनिश्चितताका लागि पालिकामा पहिलो चरणमा स्वास्थ्यकर्मीबाट चैत र बैशाखमा घरधुरी सर्वेक्षण गरिएको र दोस्रो चरणमा वडा अध्यक्ष र स्वास्थ्य चौकी इन्चार्जहरुले अनियमित रुपमा (Randomly) सर्वेक्षण गर्दा खोप लगाउन नछुटेको पाएपछि ६ वटै वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएकोे ऐरावती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बालगोपाल श्रेष्ठले बताउनुभयो । त्यस्तै स्वास्थ्य कार्यालय र स्वास्थ्य शाखाको समुहले सर्वेक्षण गर्दा खोप लगाउन नछुटेको पाएपछि पालिका घोषणा गरिएको उहाँँले बताउनुभयो ।
    घोषणा कार्यक्रममा प्रमुख अतिथी स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेले जनप्रतिनीधि, स्वास्थ्यकर्मी , महिला स्वास्थ्य स्वयंमसेविका र आम जनताको सकृयतामा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा हुन सफल भएको बताउनुभयो ।  खोप संगै अन्य कार्यक्रमहरुमा पनि यी निकायहरुहरुको महत्वपूर्ण भूमिका रहने उहाँको भनाई छ ।
    पालिकाले स्वास्थ्य क्षेत्रलाई महत्वपूर्ण स्थानमा राखेर कार्यक्रमहरु अगाडी बढाएको उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षमा पनि पालिकाको प्राथमिकतामा स्वास्थ्य क्षेत्र पर्ने उहाँले बताउनुभयो । ०७२ सालदेखी पूर्ण खोप सुनिश्चितता घोषणा गर्दै आएको र आगामी दिनमा पनि कार्यक्रम गर्ने स्वास्थ्य कार्यालय प्रमुख पाण्डेले बताउनुभयो ।
    कार्यक्रममा गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले पालिकालाई पूर्ण खोप सुनिश्चितता गर्नमा जनप्रतिनीधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्यकर्मीहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । यसलाई घोषणासंगै दिगोपनाका लागि ध्यान दिन जरुरी रहेको उहाँले बताउनुभयो । स्वास्थ्य क्षेत्रका कार्यक्रमहरु पालिकाले गर्दै आएको समेत उहाँँले बताउनुभयो । गाउँपालिकाको प्रस्तावित १५ बेडको अस्पतालका लागि  टेण्डर भई सम्झौताको चरणमा रहेको गाउँपालिका अध्यक्ष शाहले बताउनुभयो ।
    १२ स्वास्थ्यकर्मीलाई प्रशंसा पत्र
    पूर्ण खोप सुनिश्चितता कार्यक्रममा पालिका भित्रका स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत खोप फोकल पर्सनलाई प्रशंसापत्र मार्फत सम्मान गरिएको छ । खोप कार्यक्रमको क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च मुल्याकंन गर्दै १२ जना स्वास्थ्य कर्मीलाई प्रशंसा पत्र वितरण गरिएको हो ।

    Advertisement

    महिला स्वास्थ्य स्वयंमसेविकालाई पूर्ण खोप सुनिश्चितता कार्यक्रमकै अवसरमा ऐरावती गाउँपालिकाका स्वास्थ्य चौकी मातहतका महिला स्वास्थ्य स्वयंमसेविकालाई स्विटर र परिचयपत्र वितरण गरिएको छ । यहाँका ४८ जना स्वयमसेविकालाई सम्मान स्वरुप उक्त सामाग्री वितरण गरिएको हो ।

    बुधबार, असार ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ६.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...