• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ६. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ९. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • १०. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

लमहीमा मेयरकप क्रिकेट शुरु, पहिलो खेलमा त्रिशिद्वेश्वरी बिजयी


  •   शनिबार, असार ०२, २०८० मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । लमहीमा शनिबारदेखी शुरु भएको टि-२० जिल्ला स्तरिय मेयरकप क्रिकेटको पहिलो खेलमा त्रिशिद्वेश्वरी स्पोर्टस क्लब तुलसीपुर बिजयी भएको छ । उसले घोराही क्रिकेट एकेडेमीलाई ४ विकेटले पछि पार्दै बिजयी बनेको हो । टस जितेर ब्याटिङ रोजेको घोराही क्रिकेट एकेडेमीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन जोड्यो।
    घोराहीको योगफल तयार गर्न विषम थापाले ३५ बल खेल्दै ६ चौकाको मद्धतमा ३८ रन जोडे । त्यस्तै बिर्सब सेन्चुरीले १९ रन, सुमन दसौदी र शिशिर डिसिले समान १७-१७ रन र आशिष वलिले १२ रन बनाए । अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
    घोराही एकेडेमीलाई सस्तैमा समेट्न त्रिशिद्वेश्वरीका दिवान पुनले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । हरिस केसीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए भने कर्शन रुपाखेती र करन सार्कीले समान १-१ विकेट लिए ।
    १ सय १८ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको त्रिशिदेश्वरीले १९.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेटायो ।
    त्रिशिद्वेश्वरीलाई जित दिलाउन समीर न्यौपानेले ३६ बल खेल्दै ३ चौकाको मद्धतमा २८ रन जोडे। गणेश विक २२ रन, सुदिप नेपाली २१ रन, निर्भिक पाठक १७ रन र हरिश केसी ६ रनमा अबिजित रहे ।
    बलिङमा घोराहीका आयुस वलि, राम वरण यादव, अनुप न्यौपानेले समान २-२-२ विकेट लिए । त्यस्तै आवाज गौतमले १ विकेट हात पारेपनि घोराहीलाई जित दिलाउन भने सकेनन्। प्रतियोगितामा म्यान अफ दि म्याच हरिश केसीलाई घोषित गरिएको थियो । देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मेयरकप क्रिकेट प्रतियोगिता जारी छ । लमही नगरपालिकाको आर्थिक सहयोग तथा ब्रेन स्टोर्मिङ इभेन्ट्सको आयोजनामा प्रतियोगिता शुरु भएको हो । शनिबार लमहीका मेयर जोगराज चौधरीले प्रतियोगिताको बिधिवत उद्घाटन गरेका हुन ।
    पहिलो दिनको दोस्रो खेलमा गोरखा स्कुल र मध्यनगर युवा क्लब बिच खेल चलिरहेको छ ।

    Advertisement

    शनिबार, असार ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी
    इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने
    दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र
    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation