• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

झिमरुक गाउँपालिकाका अध्यक्षका छोराले गरे कर्मचारीमाथी हातपात, पालिकामा सेवा बन्द


  •   बुधबार, जेठ २४, २०८० मा प्रकाशित
  • प्युठान । प्यूठानको झिमरुक गाउँपालिकामा पालिका अध्यक्ष पितबहादुर महताराको छोरासहितको एक समूहले कार्यकक्षमै कर्मचारीमाथी हातपात गरेका छन्।
    पूरा नभएको योजनाको भुक्तानीका लागि योजनाका अध्यक्ष रामबहादुर खड्का, सचिव गोपाल खड्कासहित गाउँपालिकाको कार्यालयमा पुगेका मिलन एमसीले प्रशासकीय प्रमुख सुवास रिजाल, रोजगार सहायक दिपक जिसीलगाएतलाई भुक्तानी दिन भन्दै अपशब्द बोलेर हातपात गरेका कर्मचारीहरूले आरोप लगाएका छन् ।
    अध्यक्ष महताराको छोरा (अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एमसीले प्रक्रिया नपुगेको फाइल जबरजस्ती सदर गराउन खोजेको र प्रमुखले नमानेपछि हातपात गरेका हुन् । उनले कार्यालयमा अन्य कर्मचारीमाथि पनि हातपात गरी तथानाम गाली बेइज्जतीसमेत गरेको आरोप कर्मचारीको छ । हातपात गरेपछि पालिका अध्यक्षले पालिकाको गाडीमा राखेर भगाएको कर्मचारी स्रोत वताउँछ ।

    Advertisement

    पालिका उपाध्यक्ष प्रमोद पोखरेलले अध्यक्षका छोरा मिलन एमसीको नेतृत्वमा आएको समूहले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात र दुव्र्यवहार गरेको पुष्टि गरे ।

    कार्यकक्षमै हातपात भयो, दुव्र्यवहार भयो, पहिले म कहाँ पनि आएका थिए, मैले दवावमा हस्ताक्षर गर्दिन भनेको हुँ, प्रकृया नपुगेको फाइल सदर गरेर रकम भुक्तानीको माग गरेका थिए, हामीले अस्वीकार गरेका हौं, मैले सम्झाएर हस्ताक्षर नगर्ने भनेपछि हाकिमसापकोमा गएर हातपात गरे, यसको छानविन हुन जरुरी छ’ उनले भने । प्रमुख प्रशासकीय अधिकृत रिजालले आफू तनावमा रहेको बताए ।

    पालिका अध्यक्ष पितबहादुर महताराले कर्मचारीमाथि हातपात र दुव्र्यवहार हुनु राम्रो नभएको र घटनाको छानविन हुने बताए ।

    घटनामा मेरो छोराले नेतृत्व गरेको भन्ने विषय गलत हो, बाटोको रकम भुक्तानीमा केही समस्या आएको हो, काम भएको तर स्टिमेट अनुसार नखनेको भनेर उपाध्यक्षको नेतृत्वमा अनुगमन हुँदा देखिएको रहेछ, त्यही उपभोक्ता समिति काम भएको भन्दै रकम माग्न गएको हो, मेरो छोरा पनि सँगै गएको होला, म बाहिर थिए अर्को कार्यक्रममा, सबै विषय बुझेर मिलाउने प्रयास हुन्छ’ उनले भने ।
    यसैबीच,कर्मचारीहरूले बिज्ञप्ती निकालेर मिलन एमसीलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग आग्रह गरेका छन् । कारबाही नभएसम्म झिमरुक गाउँपालिकामा अत्यावश्यकबाहेकका सेवा प्रवाह अनिश्चितकालका लागि बन्द हुने कर्मचारीहरूले जनाएका छन् ।

    बुधबार, जेठ २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु
    ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना
    स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे
    तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा
    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड
    एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...