• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

लमही नगरको बाह्रौ नगरसभा सम्पन्न, पालिकाको ‘प्रतीक चिन्ह’ सार्बजनिक


  •   सोमबार, फागुन १५, २०७९ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । लमही नगरपालिकाको बाह्रौ नगरसभा सम्पन्न भएको छ ।

    Advertisement

    लमही नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा सोमबार नगरसभा भएको हो ।
    नगरपालिकाले नगरसभा पश्चात् पत्रकार सम्मेलन गरी चालू आर्थिक बर्ष २०७९/०८० का लागि कुल १ अर्ब २४ करोड ६१ लाख ९८ हजार रकम संशोधन गरि कायम गरिएको जनाएको छ ।

    यो भन्दा अघि पालिकाले कुल १ अर्ब ४० करोड २१ लाख १८ हजार रकम स्वीकृत गरेको थियो ।पालिकाले प्रक्षेपण गरेको आन्तरिक आय खस्किएको हो । ३३ करोड ८० लाख प्रक्षेपण गरिएकोमा प्रक्षिपित आय संकलन हुन नसक्ने भएपछि संशोधन गरि १८ करोड २० लाख ८० हजार मात्र कायम गरिएको छ । प्रक्षिपित रकमबाट १५ करोड ५९ लाख २० हजार आय संकलन हुन नसक्ने अबस्था देखिएकाले कुल स्वीकृत बजेटलाई संशोधन गरिएको लमही नगरका प्रबक्ता मोहन गिरीले बताए ।

    नगरसभामा संशोधित बजेट बक्तब्य ब्यक्त गर्दै उपप्रमुख लक्ष्मी योगीले माघ मसान्त सम्म ६९ करोड ७० लाख ८ हजार ७ सय ७० रूपैया आय र २६ करोड २१ लाख ६३ हजार ९ सय ११ को ब्यय रकम प्रस्तुत गरिन । हाल सम्म आय रकमबाट ४३ करोड ४८ लाख ४४ हजार ८ सय ५९ रकम मौज्दात रहेको छ । नगरपालिकाले माघ मसान्त सम्म १७ प्रतिसत भौतिक प्रगती र ६ प्रतिसत बित्तिय प्रगती भएको जनाएको छ । नगरसभाले पालिकाको प्रतीक चिन्ह (लोगो) सार्बजनिक पनि गरेको छ ।
    चिन्हको बिचमा खरायो (लम्हा) को चित्र अंकित गरिएको छ । बिगतमा यस क्षेत्रमा बढि खरायो पाईने भएको र चौधरी भाषामा लम्हा भनिने भएकाले लम्हाबाट लमही भनेर चिनाउन खोजिएको हो । यसक्षेत्र चौधरीको बाहुल्यता भएकाले चौधरीका धर्म सँस्कृतीलाई झल्काउदै ढकिया, खरुवा लगायतका चित्र अंकित गरिएको छ । खेतियोग्य जमिन, ताल तलैया, पहाड, महेन्द्र राजमार्ग, पालिकाको नक्सा, हरिया बनजँगल लगायतलाई चिनाउन खोजिएको छ ।

    नगरसभाले पालिकाबाट ४ वटा बिधेयक पनि पास गरेको छ । वन क्षेत्रलाई ब्यबस्थापन गर्न बनेको स्थानिय वन बिधेयक २०७९, स्थानिय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण बिधेयक २०७९, संथा दर्ता तथा नबिकरण बिधेयक २०७९ र पालिकाको बरघर प्रणाली सम्बन्धी बनेको बिधेयकलाई पास गराउँदै नगर सभा सम्पन्न गरिएको प्रबक्ता मोहन गिरीले जानकारी दिए ।

    सोमबार, फागुन १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...