• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

गुल्मीमा नयाँ सिडिओ सागरमणी पाठक


  •   मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । यस अघि रहेको प्रमुख जिल्ला अधिकारी प्ुण्यविक्रम पौड्यालको काभ्रेपलान्चोक सरुवा भएपछि नयाँ प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक आएका हुन ।
    सोमबार देखि कार्यभार सम्हालेका पाठकले जिल्लाका क्रियाशिल राजनैतिक दल, संघ संस्था लगायतका सरोकार निकायहरुसंग परिचयात्मक कार्यक्रम र प्रशासनलाई दिनु पर्ने सुझाव माग राख्दै आफ्ना जिम्मेवारी प्रति प्रतिबद्धता जनाएका छन् । यहि क्रममा मंगलबार उनले गुल्मीका क्रियाशिल पत्रकारहरुसंग पनि भेटघाट गरेका छन् ।
    भेटघाटमा पत्रकारले दिएका स्ुझावहरु मध्ये निर्माण ब्यबसायीहरुले उठाएका अवैध क्रसर उद्योगका बिषयमा आफुले यता आउनु अघि मन्त्राययमै नितिगत रुपमै सुधारका लागि कुरा राखेका थिए । त्यस्तै अपराधका घटनामा पछिल्लो चरण बिशेष गरी एकल महिलाहरु असु्रक्षित भएको प्रति ध्यानाकर्षण गराएका थिए । केहि दिन अघि ईस्मामा एउटी एकल महिलाको हत्या लगत्तै हालै म्ुसिकोट नगरपालिकामा पनि अर्की एकल महिलाको हत्या गरिएको तर तीन बित्दा पनि अपराधी पत्ता लगाउन नसकिएको बिषय प्रति पत्रकारहरुले ध्यानकृष्ट गराएका थिए ।
    त्यस्तै गुल्मीमा बलात्कार र आत्मा हत्याका घटना बढ्दै गएको प्रति गराएको ध्यानाकर्षण गराएका थिए । पत्रकारले उठाएका विषयमा आफनो ध्यानाकर्षण हुने बताए । उनले बजार अन्ुगमन कर्मकाण्डी हुन नदिने तर्फ आफुले कदम चाल्ने बताए ।
    यस अघिका प्रजिअ पुण्य विक्रम पौड्यालको कार्यकाल सेवाग्राहीका लागि प्रशनिय रहेको थियो । उनी नेपाल सरकारबाट उत्कृष्ट प्रशासकका रुपमा पु्रस्कृत पनि भए ।
    राष्ट्रिय पञ्जीकरण विभागबाट सरुवा भई आएका पाठक ग्ुल्मीका ४१ औं प्रम्ुख जिल्ला अधिकारी हुन ।

    Advertisement

    मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • २.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ३.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ५.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ७.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ८.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation