• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

इस्मामा ६० वर्ष माथीका नागरिकको निःशुल्क मुटु परिक्षण


  •   सोमबार, माघ ०२, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । मुटु शरीरको संवेदनशील अङ्ग भएकाले यसको सुरक्षा आवश्यक हुने गर्दछ । मुटुको समय समय चेक जाँच पनि गर्नु पर्दछ । यसैलाई मध्य नजर राखेर गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले ६० बर्ष माथिका नागरिकको निःशुल्क मुटु परिक्षण शिबिर सम्पन्न गरेको छ ।
    गाउँपालिकाले वडानम्बर २ को छल्दीमा माघे सक्रान्तीको अबसर पारेर दिर्घारोगि अपाङ्गता र ६० बर्ष माथिका नागरिकको निशुल्क मुटु परिक्षण गरेको हो । निःशुल्क स्वास्थ्य शिबिरमा ३ सय जनाले मुटु परिक्षण गराएका थिए ।
    गाउँघरमा तिर रोग नलागेसम्म चेकजाँच गर्ने प्रचलन छैन् । कतिपय रोग बेलैमा थाहा पाए छिटो निदान पनि हुन्छन् । गाउँको यहिँ अवस्थालाई मध्य नजर राखेर इस्मा गाउँपालिकाले एक दिने मुटु परिक्षण आयोजना गरेको गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरले बताइन् ।
    जिल्लामै बिशहेषज्ञ डक्टरको सेवा नभएकाले पालिका भित्र का नागरिकको बिशेषज्ञ डक्टरबाट चेक जाँच गरेर नागरिकको समय र खर्च बचत गर्नु मुख्य उदेश्य रहेको उपाध्यक्ष कुँवरले बताइन् । निशुल्क मुटुरोग परिक्षणमा गाउँपालिका भित्रका बिरामीहरुको सहभागिता रहेको थियो ।
    गाउँघरमै मुटु रोगको परिक्षण गर्न पाउदा स्थानीय खुसी भएका थिए । यहि सेवा लिन पाल्पा बुटवल काठमाडौं सम्म पुग्नु पर्ने बाध्यतामा रहेकाले अहिले घर छेउमै चेकजाँच गराउन पाउदा खुसी लागेको इस्मा गाउँपालिका वडानम्बर १ की नेत्रकुमारी खनालले बताइन ।
    उनले बुटवलबाट औषधी खाने गरेकाले त्यहि सेवा यहाँ पाएकोमा गाउँपालिकालाई धन्यवाद दिइन् । अनेत्र जाँदा पैसा, समय र सँगै अर्को मान्छे पनि जान पर्ने भएकाले समस्या हुने गरेको उनको भनाई छ ।
    मुटु परिक्षण गर्न पुगेका बिरामीहरुले अरु रोगका बिशेषज्ञ डक्टरहरु ल्याएर यस्तै शिबिर राख्नुपर्ने स्थानीय यमबहादुर कुँवरले बताए । उनले मुटु रोगको पनि बेला बेलामा यस्तै बिशिर राखेर यहाँका बद्ध र आर्थिक अवस्था कम्जोर भएका नागरिकलाई सेवा दिनुपर्नेमा जोड दिए ।
    बिरामीहरुले खुसी थिए । शिबिरमा काठमाडौंबाट आएक मुटुरोग बिशेषज्ञ डक्टर सुमन्त बञ्जाडे सहित ८ जना डक्टरहरुको बिरामीहरुको चेकजाँच गरेका थिए ।
    शिविरमा इसिजी, इको, रक्त परीक्षण, निःशुल्क औषधिलगायत सेवा प्रदान गरिएको थियो । शिबिरमा मुटुरोग बिशेषज्ञ डाक्टरहरुले मुटु रोग र उच्च रक्तचाप बारे प्रर्शिक्षण समेत दिएका थिए ।
    धुम्रपान, मद्यमान नगर्ने, चिल्लो पिरो नखाने, माछामासु कम खाने र दैनिक ब्यायाम गरे मुटु रोगबाट बच्न सकिने चिकित्सकहरुले बताएका थिए । विशेषगरी मुटु र प्रेसरका विरामीहरु सचेत हुनुपर्ने र आहार विहारमा ध्यान पुरयाउनु पर्ने चिकित्सकहरुको सुझाव थियो ।
    इस्मा गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार निशुल्क स्वास्थ्य बिशिर राखिएको गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले बताए । उनले यस गाउँपालिका भित्र रहेका नागरिकहरुको स्वास्थ्य प्रति गाउँपालिका सधै सम्बेदनशिल रहेकाले बताए ।
    आफनो सक्रिय उमेर परिवार र राष्ट्रका लागि योगदान गर्ने उमेर समुहले आफु ६० वर्ष नाघि समेपछि राष्ट्रले गर्नुपर्ने उनिहरु प्रतिको हेरचाह प्रति स्थानीय सरकार दतारुत होस भनेर शिबिर आयोजना गरिएको खड्काले बताए । हाल गुल्मी जिल्लाबाट बिभिन्न रोगका बिशेषज्ञ सेवा लिन पाल्पा, बुटवल, काठमाडौं पुग्नु पर्ने अवस्था रहेको छ ।
    विरामीहरुलाई शिबिरले पाल्पा बुटवल गएर उपचार गराउने समय र खर्च समेत बचेको छ ।

    Advertisement

    सोमबार, माघ ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation