• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ८. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

नदिजन्य बस्तु ओसारपसारमा संलग्न ४ ट्याक्टर पक्राउ, बिना राजस्व छाडियो


  •   मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । अबैध उत्खनन् गरी लोड गरिरहेको अबस्थामा प्रहरीले ४ वटा ट्याक्टरलाई नियन्तरणमा लिएको छ ।

    Advertisement

    ईलाका प्रहरी कार्यालय भालुबाङ्गले मंगलबार बिहान ७ बजे ट्याक्टर नियन्तरणमा लिएको हो । एकाबिहानै खोलाबाट अबैध ढुँगा बालुवा ओसार पसार गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा पक्राउ गरिएको भालुबाङका प्रहरी प्रमुख सुजन बिक्रम शाहले बताए ।

    राप्ती गाउँपालिका वडा नम्बर ३ बसन्तपुर स्थित राप्ती नदिको किनारमा नदिजन्य पदार्थ लोड गरिरहेको अबस्थामा प्रहरीले ट्याक्टर छोपेको हो ।
    रा १ त ४३६४, ना ७ त ५६८८, रा १ त २५३२ र रा १ त ४३७५ नम्बरका ट्याक्टरहरु अबैध उत्खननमा ब्यस्त थिए । प्रहरी प्रमुख शाहले कारबाहीका लागि राप्ती गाउँपालिका पठाईसकेको पनि जानकारी दिए । ट्याक्टरहरु ढुङ्गा र बालुवा लोड अबस्थामा रहेका थिए ।

    यता राप्ती गाउँपालिकाले भने राजस्व नलिई छोपिएको ट्याक्टरलाई छाडेको छ । नदिजन्य पदार्थ उत्खनन् कार्यबिधी अनुसार अबैध उत्खनन्मा संलग्न पर ट्याक्टरलाई २० हजार रुपैया जरिवाना लिनुपर्ने प्राबधान छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले अबैध उत्खनन् नभएको दाबी गरेका छन ।

    उपभोक्ताको प्रयोगका लागि उत्खनन् भएको र वडा कार्यालयले सामान्य राजस्व लिएर अनुमती दिएको बताए । वडा कार्यालयले उत्खनन्का लागि दिएको अनुमतीपत्रमा समय नखुलाईएको अध्यक्ष बिष्टले स्विकारे । ‘भुलबस समय खुलाईएन होला, यसमा वडाध्यक्षले पनि स्विकार्नुभयो अध्यक्ष बिष्टले भने-आजको उत्खनन् अबैध चाँही होईन, उपभोक्ताबाट डबल राजस्व लिनुपनि त भएन ।’
    त्यसोत राप्ती नदिमा दैनिक जसो अबैध उत्खनन् भईरहन्छन । राप्तीबाट गुपचुपमा राती नदिजन्य पदार्थ ओसारपसार भईरहने स्थानिय हरु बताउछन । रातीको उत्खनन्ले चोरी होकि भन्ने थप पुष्टि गर्छ । त्यसोत देउखुरीका ४ पालिकाले नदिजन्य पदार्थ उत्खनन्का लागि अझै टेण्डर आह्वान गरेका छैनन । तर उत्खनन् भने भईरहेका हुन्छन । यसतर्फ नियमन गर्ने सम्बन्धित निकाय मौन देखिएका छन ।

    मङ्गलबार, पुष १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु
    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण
    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • २.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ६.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ७.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ८.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation