• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

स्वर्गद्वारी आश्रमका गाईलाई युवा ब्यबसायीले दिए पराल


  •   आइतबार, पुष ०३, २०७९ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । लुम्विनी प्रदेशको पर्यटकिय तथा धार्मिक स्थलको प्रमुख मध्यमा पर्छ प्युठानको स्वर्गद्वारी ।

    Advertisement

    त्यहाँ दैनिक भक्तजन हरुको घुँईचो लाग्ने गर्छ । भक्तालु हरुको लागि त्यँहा हरेक बर्ष महायज्ञ सञ्चालन पनि हुने गर्छ । यज्ञ सञ्चालनका लागि गाईको शुद्द दूध, घ्यु उत्तिकै आवश्यक पर्छ । तसर्थ गाई अत्यावश्यक रहने भएकाले स्वर्गद्वारी आश्रममा गौशाला निर्माण गरी गाईहरुको सँरक्षण गरिएको छ ।

    अहिले स्वर्गद्वारी आश्रममा साना ठुला गरि करिब ५ सय बढि गाईहरुको सँरक्षण गरिएको छ । आश्रमले गाई हरुको लालन पालन आन्तरिक श्रोत बाटै गरि रहेको छ ।

    आश्रमको नाममा रोल्पा, प्युठान र दाङ्गमा हजारौँ बिगाह जग्गा भएपनि त्यसको आयस्ता बाफत अनाज र पराल उपलब्ध नहुँदा गाईको लालन पालनमा समस्या भएको हो । गाईलाई खुवाउने पराल अरुसँगै मागेर काम चलाउनुपर्ने बाध्यता छ । नियमित खर्च धान्न नै आश्रमलाई हम्मे हम्मे परिरहेको छ । यज्ञलाई अखण्ड राख्नपनि गाई पाल्नुपर्ने बध्यता छ, गाई नभए स्वर्गद्वारीको अस्तित्व पनि छैन स्वर्गद्वारी आश्रमका कोठारी तारा न्यौपानेले भने ।

    यिनै बाध्यतालाई मध्यनजर गरी गाईहरुको लालन पालनमा देखिएको समस्यालाई कम गर्न लमहीका युवा ब्यबसायी हरु पराल लिएर सनिबार स्वर्गद्वारी पुगेका हुन् । २३ ट्रेक्टर पराल सहित दाना, नुन लिएर युवा ब्यबसायीहरुको टोली स्वर्गद्वारी पुगेको हो ।युवा ब्यबसायीहरुले ब्यक्तिगत रकम सँकलन गरि गाईको सँरक्षणमा टेवा पुर्याउने उद्देश्यले सहयोग गरिएको बताए ।

    युवा ब्यबसायी कमलजँग सिँह ठकुरी, रत्नप्रसाद श्रेष्ठ, केशबराज पन्त, सन्दिप पौडेल, अञ्जु श्रेष्ठ, रबिन्द्र जिसी, प्रमोद बस्नेत, सम्भु सिँह ठकुरी, अनिल कुमार मन्त्री, सुशील कुमार कौशल, बिनोद बिसी, गणेश चौधरी, शेखर भट्टराई लगायतले रकम सँकलन गरी सहयोग गरेका हुन ।
    ठुलो लगानीमा युवाहरुको टोलीले सहयोग गरेको यो पहिलो भएको स्वर्गद्वारी आश्रमका कोठारी तामु प्रसाद न्यौपानेले बताए । आगामी दिनमा पनि सहयोगको अपेक्षा सहित धन्यबाद दिँदै सहयोगी दाता हरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

    गाई पालन तर्फ रुचि घट्दै गएको र धार्मिक तथा ऐतिहासिक आस्था माथी अप्रत्यक्ष रुपले प्रहार हुँदै गईरहेको परिबेसमा गौशालामा टेवा पुय्राउने उद्देश्यले सहयोग गरिएको युवा ब्यबसायी कमल जँग सिँह ठकुरीले बताए । स्वर्गद्वारीको अस्तित्व जोगाउने गाईको संरक्षणमा सबैले सक्दो सहयोग गर्नुपर्ने उनले बताए । महायज्ञ सञ्चालन सँगै दूध, घ्यु, उत्पादित हुने तरकारी तथा खाद्यान्न को लागि गाई अति आबश्यक भएकोले गाईको सँरक्षण गर्न आवश्यक रहेको केशबराज पन्तले बताए ।
    स्वर्गद्वारी आश्रमका गाईहरुको सँरक्षणका लागि युवा समुहले प्रत्यक बर्ष सहयोग जुटाउँदै आएको छ ।

    आइतबार, पुष ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation