• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लमहीमा प्रशासकिय अधिकृत चढ्ने गाडी कता गयो?


  •   बुधबार, मङि्सर २८, २०७९ मा प्रकाशित
  • दाङ । लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी नगरपालिकामा नभएको रहस्य फेला परेको छ ।
    प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले प्रयोग गर्दै आएको बा २ झ ४२०१ नम्बरको कार करिब २० दिनदेखी नगरपालिका मातहतमा नभएको पाइएको हो ।
    केही समय अगाडी प्रमुख प्रशासकीय अधिकृत डाँगीले कर्मचारीहरुमाथी “तानाशाह“ प्रवृत्ती लादेको भन्दै कर्मचारीहरुले काम गर्न नसक्ने जनाउँदै अधिकृत डाँगीको सरुवा नभएसम्म काम नगर्ने अडान लिएर आन्दोलित भएका थिए ।

    Advertisement

    आन्दोलनका क्रममा काठमाडाैं बसेका विवादित अधिकृत डाँगी मंसिर १५ गते आएर लमही नगर विकास समितिमा रहेको कोठामा बसेको सूचना पाएपछि आन्दोलित कर्मचारीहरु सोही ठाउँमा पुगेर घेराबन्दी गरेपछि जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र आन्दोलित कर्मचारीहरुबीच त्रिपक्षिय छलफल गरी सरुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गर्ने सर्तमा आन्दोलन स्थगन गरिएको थियो ।

    निर्वाचन आचारसंहिता २० गतेसम्म भएकाले अधिकृत डाँगीको स्थानमा नयाँ अधिकृत ल्याउन प्रक्रिया थालिने र डाँगीको उपस्थिति नजनाउने गरी गएको भएपनि तर लमही नगरपालिकामा पुनः हाजिर भई नियमित रुपमा कामकाज गर्ने वातावरण मिलाई पाउँ भनी नगर प्रमुखलाई सम्बाेधन तथा बोधार्थमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाडौंलाई पत्र लेखेका छन् ।

    करिब एक महिनासम्म प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको नगरपालिकाको अधिकृतले प्रयोग गर्दै आएको गाडी गायब भएपछि हालसम्म खोजी गरिएको छैन । सरकारी गाडी गायव हुँदा समेत लमही नगरपालिकालाई कुनै वास्ता नभएको र जनताको करबाट खरिद गरिएको गाडीलाई व्यक्तिगत रुपमा त्यो पनि नगरपालिका समेतलाई जानकारी नदिई प्रयोग गर्नु “दूरुपयोग” भएको लमहीका जुझारु युवा मोहन केसीले बताए । सोही गाडीका चालक मधुसुदन केसीले उक्त गाडी प्रमुख प्रशासकिय अधिकृतले लगेको जानकारी दिए । उनले भने गाडी काठमाडौं छ होला, नगरपालिकामा सोधेर लग्नु भएको हो ।
    तपाईलाई केही थाहा छ? भन्ने जिज्ञासामा चालक केसीले त्यो कुरा आफूलाई जानकारी नभएको बताए ।
    यता नगरपालिकाका प्रशासन शाखा प्रमुख महेश थापा ठेडीले प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने गाडी हिजो (मंगलबार) सम्म नगरपालिका हाताभित्र नदेखिएको जानकारी दिए । उनले भने गाडी क्वार्टर परिसरमा पनि छैन, आजको हकमा भन्दा म काममा बाहिर छु । नगरपालिकामा गाडी नभएकोमा कहाँ गयो, कसले लगेको छ भन्ने कुरा आश्चयर्य बनेको छ । जुन कुरा मलाई मेरो शाखामा जानकारी छैन ।

    आर्थिक बर्ष २०७५–०७६ मा टेण्डर प्रक्रियाबाट खरिद गरिएको ३२ लाख ७५ हजारको कार गायव हुँदासम्म नगरपालिकाका मेयर जोगराज चौधरी बेखबर छन् । मेयर चौधरीले भने, ‘गाडी नभएको कुरा मैले निमित्तसँग थाहा पाएँ, मलाई कसैले पनि सोधेर लगेको छैन् ।
    सो सम्बन्धमा अधिकृत डाँगीलाई जानकारी लिनका लागि सम्पर्क गरेपनि सफल हुन सकिएन ।

    बुधबार, मङि्सर २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation