• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ८. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ९. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • १०. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

यातायात क्षेत्रका समस्या र समाधानहरु


  •   शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित
  • काशीराम उपाध्याय । 
    मानिस र सामान एक ठाउँबाट अर्को ठाउँ ओसार पोसार गर्ने महत्वपूर्ण अंग यातायात हो । हामीलाई अवगत नै छ यातायातको माध्यम भनेको सडक, हवाई, रेलवे, पानीजहाज हो । नेपाल भूपरिबेष्ठित राष्ट्र भएकोले पानीजहाजको सम्भावना ज्यादै न्यून छ ।
    नेपालमा रेलवेको सुरुवात वि.सं. १९२७ मा चन्द्र शम्शेरले गरेता पनि हाल सम्म रेलवेको विकास नहुँदा नेपालको विकासमा कमी देखिएको हो । हाम्रो छिमेकी देश भारतको विकासमा महत्वपूर्ण भूमिका रेलवेको छ । विभिन्न अध्ययनकर्ताका अनुसार रेलवेको विकास नभएको कारणले गर्दा देशको विकास हुन नसकेको देखिन्छ । धेरै पहिला नै रहेका रक्सौल – अम्लेखगंज रेलवे, नेपाल जनकपुर – जयनगर रेलवे, धरान – चतरा रेलवेलाई निरन्तरता दिन र थप रेलवेको विकास गर्न नसक्दा नेपालले यातायात क्षेत्रमा ठूलै क्षति बेहोर्नु परेको छ । जसको कारणले गर्दा पनि नेपालको आर्थिक र सामाजिक प्रगति नभएको देखिन्छ ।
    हवाई यातायाको लागि नेपालको कठिनाई भौगोलिक अवस्था हुनु, मौसम परिवर्तन भईरहने हुनु र सडक यातायात भन्दा हवाई यातायात महँगो हुने हुँदा नेपालको लागि सबैभन्दा उपयुक्त यातायातको माध्यम सडक नै हो ।
    हाल नेपालमा लगभग एक लाख कि.मी सडक रहेता पनि बीस प्रतिशत (२०५) सडक मात्र पक्की छ । राष्ट्रिय योजना आयोगको स्थापना काल १९५६ देखि नै सडक पूर्वाधार निर्माणको लागि पहिलो प्राथमिकता दिए पनि हाल सम्म रहेको सडकको भौतिक अवस्था वा २० प्रतिशत सडक मात्र पक्की गरिएको छ । जसबाट नेपालको भौतिक विकासको गति सजिलै मापन गर्न सकिन्छ ।
    नेपाल टाइम्स अनुसार, सन् २०१४ देखि सन् २०२१ सम्म लगभग ७५६०० सडक दुर्घटना भएको देखिन्छ । जसको कारण प्रत्येक बर्ष लगभग चार हजार जना नेपालीले अल्पायुमै ज्यान गुमाउनु परेको छ । सडक दुर्घटनाको मुख्य कारण चालकको लापरवाही, द्रुतगतिमा सवारी चलाउनु, मा.प.से. गरेर सवारी चलाउनु र सवारी साधनको खराबी भन्ने लागेता पनि यी कारणहरु भन्दा निकै ठूलो कारण नेपालका सडक “सडक मापदण्ड” विपरित निर्माण हुनु हो । नेपालका अधिकांश सडकमा हुनुपर्ने न्यूनतम मापदण्डहरु जस्तै सडकको चौडाई, सडकको चढाइ, सडकका घुम्तीहरुमा हुनुपर्ने अर्धव्यास, सडक सुरक्षा मापदण्डको पालना नगरि बनाइएका छन् ।
    इन्जिनियरिङ्ग नीति अनुसार लागत अनुमान तयार गर्दा, लागत अनुमान र वास्तविक लागतमा जम्मा ५ प्रतिशत मात्र फरक हुन पाउँदछ तर नेपालका अधिकांश ठेक्काहरुमा ठेकेदारहरुले ठेक्का रकम वा लागत अनुमान रकम भन्दा ५० प्रतिशत घटी आयोजनाको ठेक्का लिँदा समेत नाफा गरी आफ्नो व्यवसाय चलाएको हामीले स्पष्ट देखिराखेका छौं । जसबाट हामीले के थाहा पाउँन सकिन्छ भने कि इन्जिनियरहरुले लागत अनुमान नै बनाउन नजानेको देखिन्छ, कि त ठेकेदारहरुले कामको गुणस्तर घटाइ आयोजना पूरा गरेको देखिन्छ । हामीले देख्दै आएका सडकहरुमा कुनै पनि काम गुणस्तरको नभएको स्पष्ट देख्छौं । जस्तै बनाएको एक बर्ष नपुग्दै सडकमा खाल्डा–खुल्डी देखिनु, सडकमा बनाइएका ठूला–ठूला पर्खालहरु आयोजना सम्पन्न नहुँदै भत्किनु र एक बर्षको समय अवधिमा नै धेरै सडक पुल भत्किएको समाचार आउनु ।
    के यी सबै समस्याको कारण इन्जिनियर र ठेकेदारको लापरवाही हो त ? यो सबै समस्याको समाधान गर्नका लागि देशको राजनीतिक नेतृत्व निष्ठावान, इमान्दार, बौद्धिक भएमा मात्र देशका कर्मचारीलाई कुशल परिचालन गर्दै, खरीद ऐनमा सुधार गरी ठेकेदारलाई जवाफदेही बनाई कार्य गर्न सकेमा देशले सडक यातायात क्षेत्रमा भोग्दै आएको समस्याबाट छुट्कारा पाउनेछ ।

    Advertisement

    शनिबार, कार्तिक २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • २.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ३.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    • ४.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    • ५.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • ६.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ७.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ८.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation