• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ३. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ४. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ५. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ६. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ७. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ८. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ९. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • १०. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

दोस्रो गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव सम्पन्न


  •   बुधबार, कार्तिक ०९, २०७९ मा प्रकाशित
  • बागलुङ । कृषि, पर्यटन, जलस्रोत, स्थानिय सिप र पुर्वाधार, समृद्ध गलकोट निर्माणको मुल आधार भन्ने मुल नाराका साथ असोज २८ गतेदेखि सञ्चालन गरिएको दोस्रो गलकोट साँस्कृतिक तथा खेलकुद महोत्सव २०७९ सम्पन्न भएको छ ।

    Advertisement

    महोत्सव मुल समारोहलाई सम्बोधन गर्दै गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले महोत्सवले स्थानिय उत्पादनलाई बजारीकरण गर्नु पर्ने बताएका छन । उनले मेला तथा महोत्सव सञ्चालन गर्दा त्यसको उद्देश्य, औचित्यता र महोत्सवमा स्थानिय उत्पादन श्रोत र साधनको कसरी बजारीकरण गर्ने र आर्थिक समृद्विमा टेवा पुराउने भन्ने विषयमा ध्यान दिनुपर्नेमा जोड दिए । गलकोट महोत्सवले स्थानिय कला, संस्कृति, खेलकुद, कृषि र पर्यटन क्षेत्रमा महत्वपुर्ण भूमिका खेलेको भन्दै प्रशंसा समेत गरे ।

    महोत्सवमा अवसरमा आयोजना गरिएको पालिका स्तरिय पुरुष भलिबल प्रतियोगितामा नगद रु २ लाख ११ हजार १ सय ११ रुपैया हात पार्दै गलकोट स्पोर्टस कल्व टोकियो जापान प्रथम र निसीखोला गाउँपालिका बागलुङ द्वितिय भएका छन ।

    भ्वाईस अफ गलकोटमा राहुल सुनार र गलकोट डान्स आईडलमा सुदिस्ना घर्ती मगर आईडलको उपाधि उचालेका छन । आमा समुह स्तरिय रत्यौली गीत प्रतियोगितामा मिलन आमा समूह गलकोट नगरपालिका ३ प्रथम र नौबिसे आमा समुह गलकोट नगरपालिका ६ द्धितिय भएका छन ।

    त्यस्तै माद्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा भैरव माद्यमिक विद्यालय गलकोट नगरपालिका ९ का सुरक्षा गौतम प्रथम र बराहखोला आधारभुत विद्यालय ताराखोला गाउँपालिका ३ का लिलाधर कडेँल द्धितिय भएका छन ।

    सामुहिक लोक नृत्य प्रतियोगिता तर्फ गलकोट माद्यमिक विद्यालय गलकोट नगरपालिका ३ प्रथम र गोल्डेन फ्युचर सेकेण्डरी स्कुल गलकोट नगरपालिका ४ द्धितिय भएका छन् ।

    महोत्सवको अवसरमा सहयोग गर्ने प्रायोजक, सहयोगदाता, कलाकार, पत्रकारलाई सम्मान गरिएको थियो । त्यस्तै महोत्सव अवधिभर राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको सांगितीक प्रस्तुति रहेको थियो ।

    कार्यक्रम ड्रिम टिम गलकोटका अध्यक्ष रुपक पाण्डेको अध्यक्षता, संस्थाका सदस्य थम्मन थापा सन्देशको स्वागत तथा सञ्चारकर्मी घनश्याम गौतम र कलाकार उमादेवी खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

    महोत्सवमा स्थानिय कला संस्कृति झल्कने नौमति बाजा, लाखे नाच, सामुहिक नाच प्रस्तुत गरिएको कार्यक्रम संयोजक होम थापाले जानकारी दिए ।

    बुधबार, कार्तिक ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने
    दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र
    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ४.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation