• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

वैज्ञानिक बन ब्यवस्थापन महासंघको अध्यक्षमा सेन


  •   आइतबार, साउन ०८, २०७९ मा प्रकाशित
  • कपिलबस्तु । वैज्ञानिक बन ब्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालको अध्यक्षमा सेनु सेन सर्वसम्मत चयन भएकी छिन् ।

    Advertisement

    कपिलवस्तुकी सेन यसभन्दा अगाडी महासंघको तदर्थ समितिको संयोजक थिइन् । लामो समय बाणगंगामा रहेको श्रृङ्गीघाट सामुदायिक बन उपभोक्ता समितिको नेतृत्व गरेकी सेनलाई अब राष्ट्रिय नेतृत्व गर्ने अवसर आएको हो । महासंघको प्रथम अधिवेशन तथा साधारणसभा रुपन्देहीको देवदहमा शनिबार भएको थियो ।

    अधिवेशनबाट महासंघको उपाध्यक्षमा बिमला सापकोटा, महासचिवमा फर्साराम भुसाल, सचिवमा कृष्ण बहादुर खत्री र कोषाध्यक्षमा प्रकाश पौडेल निर्वाचित भएका छन् । महासंघमा ४३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक दामोदर शर्माले बताए ।अधिवेशनमा प्रदेश नं. १, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुुदुर पश्चिम प्रदेश गरि ५ प्रदेशका बिभिन्न जिल्लाहरुबाट ५ सय ४३ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।अधिवेशन हुनु पूर्व भएको पहिलो साधारणसभामा बैज्ञानिक वन व्यवस्थापनको पृष्ठभूमिको बारेमा जानकारी दिइएको थियो भने बार्षिक प्रतिवेदन र आगामी कार्ययोजनाको बिषयमा संस्थाका अध्यक्ष रेनु सेनले प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

    केन्द्रिय महासचिव मधु बिलास अधिकारीले प्रगती प्रतिवेदन र कोषाध्यक्ष प्रकाश पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अधिवेशनलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका बन तथा बातावरण मन्त्री सुरेन्द्र बहादुर हमालले बैज्ञानिक वन व्यवस्थापनका लागि मन्त्रालयको पूर्ण सहयोग रहने बताए । आफू मन्त्री भएर आए देखि नै बैज्ञानिक बन व्यवस्थापनको लागि सकारात्मक रुपमा कदम चाल्दै आएको उनले बताए ।

    बन निर्देशनालय भैरहवाका प्रमुख जिवन पंगेनीले नेपाल सरकारले खारेज गरेको नियमामावलीलाई यस लुम्बिनी प्रदेश सरकारले फिर्ता ल्याउन सफल भएको बताए । बैज्ञानिक वन व्यवस्थापन लागू गर्नु गलत थिएन अध्ययन गरेरै धेरै समयपछि प्रदेशले ऐन र नियमावली बनाउन समेत सफल हुनु गर्वको बिषय भएको बताए ।

    आइतबार, साउन ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation