• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बङगलाचुलिमा नमुना मतदान : ६४ मतमा ५ आंशिक बदर


  •   शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
  • रबिन पि एम,दाङ। बैशाख ३० गते हुने स्थानिय निर्बाचन लाइ लक्षित गर्दै दाङको बङगलाचुलिमा आज नमुना मतदान गरिएको छ ।

    Advertisement

    निर्बाचन आयेगले मतदाताहरुलाइ सचेत गराउने उदेश्य अनुरुप प्रदेश निर्बाचन कार्यालयल दाङले दाङको बिकट मानिने बङगलाचुलि गाउपालिकालाइ छनौट गरि नमुना  मतदान गरिएको हो ।

    दाङको बङगलाचुलि गाउँपालिकाको वार्ड नम्बर ५ मुर्कुटिमा भएको नमुना मतदानमा ५२ जना पुरुष र १२ जना महिला गरि ६४ जनाले मतदान गरेका छन । ६४ मतमध्ये ५ वटामत मात्र बदर भएको र त्यहि पनि आंसिक रुपमा मात्र बदर भएको लुम्बिनि प्रदेश निर्बाचन अधिकारि नारायण प्रसाद भण्डारिले बताउनु भयो ।राजनितिक दलहरुलेनै आफुलाइ आउने मत बदर नहोस भनेर मतदाताहरुलाइ मतदाता शिक्षा दिइरहेकाले मतदाताहरु सचेत रहेको निर्बाचन अधिकारि भण्डारिले बताउनु भयो ।त्यसैगरि मतदाताहरुले यसअघि पनि  एकपटक स्थानिय निर्बाचनमा भाग लिइसकेको र दलहरुले पनी मतदाताहरुलाइ मतदाता शिक्षा दिइरहेकाले नमुना मतदानमा बदर कम देखिएको र यसपटकको पालिका चुनाबमा पनि बदरमत कम हुने बिश्वास गरिएको नीर्बाचन कार्यालय दाङका शाखा अधिकृत रेवत बहादुर बुढाथोकिले बताउनु भयो ।निर्बाचन अधिकारि भण्डारिका अनुसार मतदातालाइ सचेत र निर्बाचन सम्बन्धि सुशोचित गराउन आयोगले पत्रपत्रीका एफ एम रेडियो टेलिभीजनको माध्यमबाट मतदाता शिक्षा सम्बन्धि सुचना जानकारी प्रसारण गरिरहेको र आगामि २८ र २९ गते प्रत्येक मतदान केन्द्रमा २ जना मतदाता शिक्षा स्यमसेबक प्रत्यक्ष मतदाता शिक्षाका लागि खटिने जानकारि दिनु भयो । नमुना मतदान कार्यक्रममा प्रदेश निर्बाचन कार्यालय दाङका प्रमुख नारायण प्रसाद भण्डारि, शाखा अधिकृत रेवत बहादुर बुढाथोकि, सुचना अधिकारि गेहेन्द्र कुँवर बङगलाचुलि गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद पाण्डे लगायतको सहभागिता रहेको थियो ।त्यसैगरि नमुना मतदान कार्यक्रममा बङगलाचुलि गाउँपालिका मा संयुत्त गठबन्धन का तर्फबाट अध्यक्ष पदका उम्मेद्धार तुलसिराम पुन मगर शुबास उपाध्यक्ष पदका उम्मेद्धार भत्त बहादुर जि सि ले समेत भाग लीनु भएको थियो ।

    शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation