• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

विजयनगरमा आजबाट क्रिकेट प्रतियोगिता शुरु


  •   बुधबार, पुष २१, २०७८ मा प्रकाशित
  • कपिलबस्तु। माघेसंक्रान्ति तथा माघी पर्वको अवसर पारी दुर्गा देवी युवा क्लब विजयनगर गाउँपालिका-४ शंकरपुरले आयोजना गरेको दोस्रो क्रिकेट प्रतियोगिताको आज विधिवत् रूपमा बृहत समारोहका बिच उद्घाटन भएको छ। ‘ खेलकुदमा पनि युवाहरुले भविष्य निर्माण गर्न सक्छन्, खेलकुदको सम्मान गरौँ, खेल खेलौ खेलाऔं, खेलमा लगानी गरौँ’ भन्ने उद्देश्यका साथ खेल सञ्चालन गरिएको क्लबका अध्यक्ष डोर बहादुर कार्कीले जानकारी दिनुभयो ।
    प्रतियोगिता उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि तथा विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले यो समयमा युवाहरु बढी मात्रामा विकृति विसङ्गतितिर लाग्न थालेकाले यस्ता खेलकुद कार्यक्रम आयोजनाले लागुपदार्थ दुर्व्यसनमा कमी आउनुको साथै मानसिक तथा शारीरिक तन्दुरुस्ती पनि बढ्दै जाने बताउनुभयो । प्रमुख अतिथि चौधरीले खेल समयभर अनुसासीत र मर्यादित रहि खेलिदिन समेत आग्रह गर्नुभएको थियो।
    कार्यक्रम प्रमुख अतिथि लक्ष्मी कुमारी चौधरीले ब्याटिङ गर्दै कार्यक्रमका अध्यक्ष डोर बहादुर कार्की द्वारा बोलिङ गरेर उद्घाटन गरिएको थियो।

    Advertisement

    आज उद्घाटन सत्रको खेलको प्रतिस्पर्धा अल कलम पब्लिक स्कूल बहादुरगञ्ज र खान क्रिकेट युवा क्लब सुगानगर बिच भएको थियो। पहिलो प्रतिस्पर्धामा खान क्रिकेट युवा क्लबले रोमाञ्चक खेल प्रदर्शन गर्दै जित हासिल गरेको छ। टस जितेर फिल्डिङ रोजेको खान क्रिकेट युवा क्लबको उत्कृष्ट फिल्डिङ प्रदर्शन संगै अल कलम पब्लिक स्कूललाई ७४ रनमै समेटिएको थियो । १२ ओभरको खेलमा ७५ रनको टार्गेट लिएर मैदान उत्रिएको खान क्रिकेट युवा क्लब अल आउट भ‌इ ४ ओभर बाकी छदैं उत्कृष्ट प्रदर्शन गरी जित आफ्नो पोल्टामा पारेको हो । आजको खेलका म्यान अफ दि म्याच खान क्रिकेट युवा क्लबका परवेज खान घोषित भए ।

    बुधबार, पुष २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी
    इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने
    दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र
    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation