• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, जेठ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो

लोकप्रिय समाचार

  • १. नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

  • २. लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

  • ३. प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो

  • ४. तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम केसी हत्या प्रकरणमा प्रहरीमै छानबिन

  • ५. काभ्रे घटना : बिदा लिएर निस्किएका असई र युवती मृत अवस्थामा भेटिए

  • ६. सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

  • ७. खहरे खोलाले बगाउँदा रोल्पामा दुई बालकको मृत्यु

  • ८. राणासहित १८३ नेता राप्रपाबाट अलग

  • ९. रोल्पा दुर्घटनामा तीनको मृत्यु

  • १०. एमालेले छिटोभन्दा छिटो काँचुली फेर्नुपर्छ : सुरेन्द्र पाण्डे

प्यूठानमा एक लाख बढीलाई कोरोना खोप लगाउने तयारी


  •   सोमबार, मङि्सर ०६, २०७८ मा प्रकाशित
  • अनुज पछाई , प्यूठान । प्यूठानमा एक लाख बढीलाई कोरोना  बिरुद्धको खोप लगाउने तयारी गरिएको छ।  स्वास्थ्य कार्यालय प्यूठानले  जिल्लाका दुई सय ७० केन्द्रमार्फत एक लाख १७६ जनालाई खोप लगाईने बताएको छ । जिल्लामा आउदो मंसिर ९ गते देखि १५ गते सम्म कोरोना  बिरुद्धको खोप अभियान सञ्चालन गरिने छ। यस अघि प्यूठानका ६४ वटा खोप केन्द्रबाट खोप लगाउने गरिएको थियो। कोभिड १९ को रोकथाम तथा नियन्त्रण र नागरिकको स्वास्थ्य रक्षाको लागी यस अघि खोप लगाएका १८ बर्ष माथीका सबै नागरिकलाई कोभिड १९ बिरुद्धको एस्ट्रोजोनिका खोपको पहिलो मात्रा , एस्ट्रोजोनिका र भेरोसेल खोपको दोस्रो मात्रा लगाउन बाकी रहेकाहरुको लागी खोप दिईने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुदन खडकाले बताए ।

    Advertisement

    सोमबार कोभिड–१९ रोग बिरुद्धको खोप अभियान २०७८ अन्तर्गत जिल्ला स्थित सञ्चारकर्मीहरुसंगको अनतक्रियामा सहजिकरण गर्दै प्रमुख खडकाले प्यूठानको कुल जनसङख्या २ लाख ४३ हजार १८६ मध्य खोप लगाउन बाकी रहेका १ लाख १७६ जनसङख्या मध्य ९५ हजार ५०० जनसङख्यालाई एस्ट्रोजोनिका पहिलो मात्रा खोप लगाउने तयारी रहेको जानकारी दिए ।
    खड्काका अनुसार प्यूठान नगरपालिकामा पहिलो खोप लिन बाकी रहेका १७ हजार ३३२ मध्य १६ हजार ५०० जनालाई खोप दिने तयारी छ। त्यस्तै स्वर्गद्धारी नगरपालिका तर्फ बाकी रहेका १५ हजार ६३१ मध्य १५ हजार , मल्लरानी गाउपालिकामा बाकी रहेका ८ हजार ५६८ मध्य ८ हजार २०० र झिमरुक गाउपालिकातर्फ बाकी रहेका १२ हजार ७७० मध्य १२ हजार २०० लाई एस्ट्राजेनिका पहिलो मात्रा खोप लागाउने तयारी रहेको छ ।

    त्यस्तै गौमुखि गाउपालिकामा पहिलो मात्रा खोप लगाउन बाकी रहेका ९ हजार ८१५ मध्य ९ हजार ३०० ,नौबहिनिमा बाकि रहेका ११ हजार ११७ मध्य १० हजार ५०० , माण्डबी गाउपालिका तर्फ बाकि रहेका ७ हजार १०८ मध्य ६ हजार ८०० ऐरावति गाउपालिका तर्फ ८ हजार ९५६ मध्य ८ हजार ५०० र सरुमारानी गाउपालिकामा पहिलो मात्रा खोप लगाउन बाकी रहेका ८ हजार ८७९ जना मध्य ८ हजार ५०० लाई आउदो मंसिर ९ गते देखि १५ गतेसम्म खोप सञ्चालन हुने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख खडकाले जानकारी दिए ।
    अहिलेसम्म प्यूठानमा पिसिआर बिधिबाट ६ हजार ९१३ जनामा गरिएको परिक्षणमा १२ सय २५ मा कोरोना सङक्रमण पुष्ट्रि भएको छ । त्यस्तै ७ हजार ४११ जनामा गरिएको एन्टिजेन परिक्षणमा ३ हजार ९ सय ५१ जनामा कारोना पोजेटिभ देखिएको तथ्याङक स्वास्थ्य कार्यालयमा छ । हालसम्म प्यूठानमा ८९ जनाको कारोनाको कारणले मृत्यु भएको छ । त्यसमध्य ६० पुरुष र २९ जना महिला रहेका छन ।

    हाल प्यूठानका ७ वटा स्थिानिय तह कोरोना सून्य भएका छन भने प्यूठान नगरपालिकामा ४ जना र मल्लरानी गाउपालिकामा १ जना गरि ५ जना सक्रिय सङक्रमित रहेका छन ।

    कोभिड १९ बिरुद्धको खोप  प्रत्यक वडामा रहेका नियमित खोप कार्यक्रम सञ्चालन हुने सबै खोप केन्द्रबाट लिन सकिने स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

    सोमबार, मङि्सर ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट
    प्यूठानमा ७७ बालबालिका कडा कुपोषित
    भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा
    नेपाल–भारत सम्बन्धका लागि रविले अघि सारे आठ सूत्र
    जग्गासम्बन्धी सेवा घरमै
    संसद्का पाका सांसद अर्जुननरसिंह केसी

    लोकप्रिय

    • १.
      नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता

    • २.
      लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका

    • ३.
      प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया

    • ४.
      तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम

    • ५.
      काभ्रे घटना : बिदा लिएर निस्किएका असई

    • ६.
      सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

    भर्खरै

    • १.
      नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    • २.
      पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

    • ३.
      पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

    • ४.
      मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

    • ५.
      अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

    • ६.
      रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

    • ७.
      प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

    • ८.
      भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation