• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

बर्दियामा जीप दुर्घटना हुँदा एकको मृत्यु, १० जना घाइते


  •   बिहिबार, असोज २१, २०७८ मा प्रकाशित
  • बर्दिया । बर्दियामा बोलेरो जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । आज दिउसो बर्दियाको भुरिगाउँबाट गुलरिया तर्फ आउँदै गरेको भे.१.ज. ८७९ नम्बरको बलेरो जपि साईकल यात्रीलाई बचाउन खोज्दा ठाकुरबाबा नगरपालिका वडा नं। ३ दम्की भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार दुर्घटनामा परी बर्दिया मधुबन नगरपालिका वडा नं. ५ बस्ने ८० वर्षिया रुप्सी कुमालको मृत्यु भएको छ । उहाँको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । अन्य १० जनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ । जीप सडकबाट १७ फिट तल खसेको छ ।

    जीप चालक सुर्खेत घर भई हाल बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. ३ बस्ने पहर सिंह बडवाललाई प्रहरीले नियन्त्रणमा लिईएको छ।

    घाइतेहरुको परिचय
    १) जिल्ला बर्दिया गेरुवा गा.पा.३ बस्ने बर्ष अ.१९ को मनिराम थारु
    २) जिल्ला बर्दिया मधुवन न.पा. ५ बस्ने बर्ष अ.७५ को धनिराम कुमाल
    ३) जिल्ला बांके नेपालगंज उ.म.न.पा.२ बस्ने बर्ष अ.३० की भावना के।सी।
    ४) जिल्ला बर्दिया गेरुवा गा.पा.४ बस्ने बर्ष अ.६४ को नर प्रसाद काफ्ले
    ५) ऐ।३ बस्ने बर्ष अ.१८ को सनम थारु
    ६) जिल्ला बर्दिया राजापुर न.पा.४ बस्ने बर्ष अ.६१ को खुशीराम थारु
    ७) जिल्ला बर्दिया ठाकुरबाबा न.पा.३ बस्ने बर्ष अ.५४ की भुन्टि थारु
    ८) जिल्ला बर्दिया मधुवन न.पा.९ बस्ने बर्ष अ.२० को आशिष थारु
    ९) जिल्ला बर्दिया मधुबन न.पा.६ बस्ने बर्ष अ.२३ की सोनम बि।क।
    १०) जिल्ला बर्दिया गुलरिया न.पा.७ बस्ने बर्ष अ.७० को चक्रपाणी घिमिरे

    बिहिबार, असोज २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय
    जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा
    बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग
    बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग
    भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग
    त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation