• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

खोप नपाएसम्म पाल्पाका शिक्षकहरुले विद्यालय सञ्चालन नगर्ने


  •   बुधबार, साउन १३, २०७८ मा प्रकाशित
  • जनकराज भट्टराई, पाल्पा। पाल्पाका शिक्षकहरुले  कोभिड १९ बिरुद्वको खोप नपाएसम्म विद्यालय सञ्चालन नगर्ने भएका छन।

    Advertisement

    संयुक्त शिक्षक संघर्ष समिति पाल्पाले भोली साउन १४ गतेदेखि जिल्लाभरका सम्पूर्ण शैक्षिक गतिविधि बन्द गर्ने निर्णय गरेको छ । सरकारले नयाँ शैक्षिक सत्र सुरु भएको एक महिना भईसक्दा पनि अहिलेसम्म शिक्षकलाई कोरोना विरुद्धको खोप नदिएको भन्दै पाल्पाका शिक्षकहरुले बिद्यालय बन्द गर्ने निर्णय गरेका हुन।
    समितिको आज बसेको बैठकले जिल्लाका ५ हजार ७ सय ३१ जना शिक्षकहरुले कोरोना खोप नलगाउँदासम्मका लागि पठनपाठनका सबै कृयाकलाप बन्द गर्ने निर्णय गरेको हो । समितिले शिक्षकहरुले खोप नलगाउँदासम्म राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षा र विद्यालयले सञ्चालन गर्ने कक्षा ११ को परीक्षामा समेत सहभागी नहुने निर्णय गर्दै जिल्लाभरका विद्यायहरुलाई पत्राचार गरेको छ ।
    नेपाल शिक्षक महासंघकी अध्यक्ष धनकला गाहा, नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेश समिति अध्यक्ष विष्णु पोखरेल, नेपाल शिक्षक महासंघ लुम्बिनी प्रदेश समिति सदस्य सुरेशप्रसाद गौतम र बिजयबहादुर बुढाथोकी, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष रामप्रसाद ढकाल, नेपाल शिक्षक संघ पाल्पाका उपाध्यक्ष शारदा पाण्डे, ए.अ.ने. शिक्षक संगठन पाल्पाका सहसचिव कपिल कुँवर, प्यावसन पाल्पाका उपाध्यक्ष महेशमान बज्राचार्य, नेपाल राष्ट्रिय शिक्षक परिषदका अध्यक्ष जीवन प्रकाश नेपाल, अ.न.शिक्षक संघ पाल्पाका अध्यक्ष निरबहादुर काम्मुद्वारा हस्ताक्षरित जानकारीमा सो कुरा उल्लेख गरिएको छ ।
    शिक्षक महासंघको टोलिले आजै जिल्ला प्रशासन कार्यालयमा खोपको माग सहित ज्ञापन पत्र पेश गर्दै धर्ना समेत दिएको थियो ।

    बुधबार, साउन १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...