अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको शितगंगा नगरपालिका – १२ पिरापानीका ४७ बर्षिय बिष्णु गैरेको करेन्ट लागेर मृत्यु भएको हो । घरमै जडान गरिएको कुटान पिसान मिल सरसफाई गर्नेक्रममा एक्कासी करेन्ट लागेर घाईते भएका थिए। गैरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । गैरेका श्रीमती तीन छोरा एक छोरी रहेका छन् ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...