• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

युवासंघद्वारा  बिरामीको लागि नि:शुल्क एम्बुलेन्स


  •   आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची ।कोरोना संक्रमण बढेसँगै अर्घाखाँची जिल्लामा नियन्त्रण र रोकथामका निम्ति सबै क्षेत्रले आआफ्नो ठाउँ बाट सहयोग पुर्याउँदै आएका छन् ।
    अहिले जिल्ला अस्पताललाई व्यवस्थित र सुबिधा सम्पन्न बनाउन सरकारी तथा गैरसरकारी संघसंस्था र मनकारी व्यक्तिहरु समेत क्रियासिल छन् ।
    जिल्ला भित्र मात्र नभएर बैदेशिक रोजगारीमा गएका युवाहरूले समेत आफ्नो जन्मभूमिको लागि महत्वपुर्ण य‍ोगदान पुर्याए । अहिले पनि गुल्मीका समाजसेवी बालकृष्ण भुसालले नि:शुल्क रुपमा जिल्ला अस्पताललाई आवश्यक पर्ने जति अक्सिजन भर्न सहयोग गरिरहेका छन् ।
    सरकारको सहयोगमा जिल्लामा अक्सिजन प्लान्ट जडानको सुरुवात भएको छ । अस्पतालमा रहेका बिरामीहरुलाई स्थानीय समाजसेवी बेदराज घिमिरेले व्यक्तिगत लगानीमा खानपिनको व्यवस्था गरेका छन् ।
    जिल्लामा हरेक क्षेत्रका मानिसले कोरोना नियन्त्रण र यसबाट पर्ने असर कम गर्नका लागि आआफ्नो ठाउँबाट मन फुकाएर सहयोग गरेका कारण संक्रमित हरुको समेत मनोबल बढेको छ।
    यसैबीच पछिल्लो पटक युवाहरूको समेत कोरोना नियन्त्रणमा महत्वपूर्ण भुमिका रहँदै आएको छ।जिल्लाका युवाहरुले विभिन्न किसिमका तरिका अपनाएर कोरोना नियन्त्रणको निम्ति महत्वपूर्ण भुमरीमा खेल्दै आएका छन् ।
    नेकपा एमाले निकट राष्ट्रिय युवासंघले आज देखि नि:शुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । कोभिड १९ का कारण अस्पताल सम्म जान गाडी नपाईने र पाईहाले पनि गरिब तथा विपन्न परिवारका बिरामी सँग बुझाउनक‍ो निम्ति रकम नहुँदा कतिपय बिरामी अस्पताल नै नगई रोग पालेर घरमै बस्न बाध्य थिए । युवा संघले आफुहरुको व्यक्तिगत खर्च र शुभचिन्तकहरुको सहयोगमा जिल्लाभर नि:शुल्क एम्बुलेन्स सेवा संचालनमा ल्यएको जिल्ला अध्यक्ष गोविन्द प्रसाद आचार्यले बताए ।
    एम्बुलेन्समा अक्सिजन सिलिन्डरको व्यवस्था गर्नुका साथै स्वास्थ्य मापदण्डको समेत पालना गरेर नि:शुल्क रुपमा बिरामीलाई अस्पताल पुर्‍याउने तयारी गरिएको राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सदस्य ज्ञानेन्द्र घिमिरेले बताए । उनले सन्धिखर्कमा उपचार संभव नभएका बिरामीलाई बुटवल वा काठमाडौंका अस्पतालमा भर्णा तथा उपचारमा कुनै समस्या भएमा समन्वय गरि उपचारको व्यवस्था मिलाउने तयारी गरेको वताए । कुन अस्पतालमा बेड खालि छ , आई.सि.यु. तथा भेन्टिलेटरको अवस्था कस्तो छ ? भनेर प्रत्येक दिन जानकारी लिने काम भैरहेको नेता घिमिरेको भनाइ छ ।
    उपचारको अभावमा गाउँ गाउँमा गरिव तथा विपन्न परिवारका बिरामीको बिचल्ली भएको देखेपछि मनले मानेन र विशुद्धरुपमा बिरामीको सेवा गर्ने अभिप्रायले नि:शुल्क एम्बुलेन्स सेवा संचालनमा ल्यायौं अर्का केन्द्रीय सदस्य शशिकिरण खड्काले बताए ।

    Advertisement

    आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation