कपिलवस्तु – नेपाल पत्रकार महासघं लुम्बिनी प्रदेशका अध्यक्ष वसन्त गिरीले सम्पुर्ण पत्रकारलाई सावधानी अपनाएर मात्र रिपोर्टिङ गर्न अनुरोध गर्नु भएको छ । कोभिडको संक्रमण बढदै गएकोले पत्रकार समेत असुरक्षित हुदै गएको भन्दै सवधानी अपनाउन सवै पत्रकारलाई उहाले आग्रह गर्नु भयो । न्युज सेन्टर नेपालसगं कुराकानी गर्दै उहाले भन्नू भयो “सके घरमै, वा सन्चार गृहमा बसेर रिपोर्टिङ गरौ, अति आवश्यक भएमात्र बहिरा निस्कौ । ”
अध्यक्ष गिरिले कोभिडको संक्रमणले केही पत्रकार समेत समेत संक्रमित भएकोले उहाहरुको स्वास्थ लाभको कामना समेत गर्नु भयो ।
पत्रकारको लागि प्रदेश स्तरबाट स्वास्थ्य सेवाको लागि पहल भैरहेको उहाले जानकारी दिनु भयो । लुम्बिनी प्रदेशका सबै पत्रकारलाई सवाधानी पुर्वक पत्रकारिता गर्न उहाले अपिल गर्नु भयो ।
Advertisement