• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अनुदानको मल कालोबजारी आरोपमा सहकारीका सचिव पक्राउ

कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको अनुगमन

उदयपुरमा ट्रक–मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु

आयल निगममा ओभरटाइम भत्ता कटौतीको तयारी, सिफ्ट प्रणाली लागू गरिने

बर्दियाबाट लालपुर्जा वितरण सुरु

लोकप्रिय समाचार

  • १. सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

  • २. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ३. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ४. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ५. वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

  • ६. भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

  • ७. वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

  • ८. न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

  • ९. दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

  • १०. राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत

बुटवल कोरोना विशेष अस्पतालमा ३६ बेडसहितको एचडीयू सञ्चालनमा


  •   शनिबार, बैशाख १८, २०७८ मा प्रकाशित
  • बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत बुटवलको कोरोना विशेष अस्पतालमा ३६ बेडको हाई डिपेन्डेन्सी युनिट एचडीयू सञ्चालन भएको छ । अक्सिजन दिनुपर्ने बिरामीको संख्या बढेपछि अस्पतालले सामान्य आइसोलेसनलाई एचडीयूमा परिणत गरेको हो ।

    Advertisement

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। राजेन्द्र खनालले अक्सिजन र बेड अभावमा बिरामीको मृत्युदर बढेकाले सामान्य आइसोलेसन बेडमा अक्सिजन जोडेर शनिबारदेखि एचडीयू सेवा सुरु गरेको बताए ।

    यस अस्पतालमा एचडीयू बेड थप गर्न यसै साता लुम्बिनी प्रदेश सरकारले ५० लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको थियो । तत्काल कोरोना पोजिटिभ भए पनि अस्पतालको आकस्मिक कक्ष र फिभर क्लिनिकमा बसेर उपचार गराएका बिरामीलाई धागो कारखानास्थित एचडीयूमा स्थानान्तरण गर्ने खनालले बताए ।

    यसअघि यस अस्पतालमा १६ बेड आईसीयू, ३ एचडीयू र ३६ बेड सामान्य आइसोलेसन रहेको थियो । अस्पतालमा रुपन्देहीसहित कपिलवस्तु, पश्चिम नवलपरासी, गुल्मी र अर्घाखाँचीका बिरामी उपचारका लागि आउने गरेका छन् ।

    शनिबार, बैशाख १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठान अस्पतालमा भिडियो एक्सरे सेवा बन्द
    मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु
    वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन
    बडिगाडमा अस्पताल भवन उद्घाटन, डायलाइसिस सेवा सञ्चालन
    माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा
    जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

    लोकप्रिय

    • १.
      सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला

    • २.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    • ३.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    • ४.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ५.
      वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट

    • ६.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा

    भर्खरै

    • १.
      अनुदानको मल कालोबजारी आरोपमा सहकारीका सचिव पक्राउ

    • २.
      कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको अनुगमन

    • ३.
      उदयपुरमा ट्रक–मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

    • ४.
      पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

    • ५.
      जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु

    • ६.
      न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

    • ७.
      लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु

    • ८.
      आयल निगममा ओभरटाइम भत्ता कटौतीको तयारी, सिफ्ट प्रणाली लागू गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation