• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

४० वर्षदेखि भारतको जेलमा रहेका दुर्गाप्रसाद आज नेपाल फर्किँदै


  •   शनिबार, चैत ०७, २०७७ मा प्रकाशित
  • काठमाडौँ ।  भारतको जेलमा ४० वर्षसम्म विनासुनुवाइ बसेका इलामका दुर्गाप्रसाद तिम्सिना शनिबार थुनामुक्त भएका छन । दाजु प्रकाशचन्द्र तिम्सिनाको रोहबरमा छुटेका उनी आजै नेपाल फर्किने भएका छन ।

    Advertisement

    उच्च अदालत, कोलकाताले बुधबार साँझ उनलाई छाड्न आदेश दिएको थियो । आदेशमा उनको स्वास्थ्य स्थितिबारे ६/६ महिनामा जानकारी गराउन पनि भनिएको छ । इलामस्थित घरबाट १९ वर्षको हुँदा निस्किएका दुर्गाप्रसाद काम खोज्दै दार्जिलिङ गएका थिए । त्यहीँ पक्राउ परे पछि विना सुनुवाइ चार दशकसम्म भारतका विभिन्न जेलमा घुमाइए । थुनामा रहेका एक कैदीबन्दीले उनीबारे वेस्ट बंगाल रेडियो क्लबलाई बताएपछि यो घटना बाहिर आएको थियो ।

    उक्त क्लबमा समेत आबद्ध उच्च अदालत, कोलकाताका वकिल हिरक सिन्हा दीपकको पक्षमा कानूनी लडाइँका लागि प्रारम्भदेखि नै खटिएका थिए । १९ वर्षको हुँदा इलामस्थित घरबाट निस्किएका उनी दार्जिलिङमा हत्या आरोपमा पक्राउ परेका थिए । अदालतले मानसिक स्वास्थ्य जाँच गरेर उनलाई ल्याउन भनेको थियो । तर, जाँच गरेर नलगिएपछि उनी ४० वर्षसम्म विनासुनुवाइ भारतीय जेलमा बस्न बाध्य भएका थिए ।
    पश्चिम बंगालका स्टेट लिगल अथोरिटीु अधिवक्ता जयन्त नारायण च्याटर्जीका अनुसार हाल दुर्गाप्रसादको मानसिक अवस्था निकै कमजोर भइसेकेको र नेपालको बारेमा उनलाई केही याद नभएको जनाएका छन् ।

    युनिभर्सिटी अफ कोलकाताका मनोवैज्ञानिकहरुको विज्ञ टोलीले समेत दुर्गाप्रसादको मानसिक अवस्थाबारे अध्ययन गरेको थियो । उनीहरुले आफ्नो रिपोर्टमा दुर्गाप्रसादको ‘आइक्यू लेभल’ ९-१० वर्षको बालकको जस्तो रहेको उल्लेख गरेका छन् ।

    शनिबार, चैत ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय
    जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा
    बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग
    बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग
    भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग
    त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation