• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

धारापानीमा स्वास्थ्य शिविर, ५ सय बिरामीको उपचार


  •   मङ्गलबार, फागुन १८, २०७७ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची  । बिशेषज्ञ सहितको स्वास्थ्य सेवा पाएपछि अर्घाखाँची जिल्लाको धारापानीका बासिन्दामा खुसियाली छाएको छ । रोटरी क्लब बुटवल डाउनटाउनद्वारा धारापानी हिलेमा आयोजित बृहत स्वास्थ्य शिविरका बिरामीहरुले गाउँमै उच्च स्तरीय स्वास्थ्य सेवा पाएको भन्दै खुसि भएका छन् ।
    आर्थिक अभाव र बिकटताका कारण लामो समय सम्म रोग पालेर बस्न विवस यहाँका बासिन्दाले नि:शुल्क स्वास्थ्य परिक्षण र औषधि पाएपछि निक्कै राहतको महसुस गरेका गरेको बताए । शिविरमा आउनेहरु मध्ये अधिकाम्स बिपन्न तथा गरिब परिवारका बिरामीहरु थिए । बिरामीहरु मध्ये धेरै जसो जेष्ठ नागरिक भएको आयोजकले जनाएको छ ।
    शिविरको एक समारोहका बीच प्रदेश सभाका सदस्य चेतनारायण आचार्यले उद्घाटन गर्नु गर्नुभएको छ । कार्यक्रममा मन्तव्य राख्दै उहाँले जिल्लाका गाउँ गाउँमा स्वास्थ्य शिविर लैजान क्लबलाई अग्रह गर्नुभयो । स्वास्थ्य जनताको नैसर्गिक अधिकार भएको भन्दै उहाँले सहज र सुलभ स्वास्थ्य प्रवाहको निम्ति सरकारले बिशेष योजना बनाएको बताउनु भयो । नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका आचार्यले सरकारले देशका सबै पालिकामा एकसाथ डाक्टर सहित अस्पतालको व्यवस्था गरेको बताउनुभयो । उहाँले आफुहरु निर्वाचित भएपछि जिल्लाको बिकासले गति लिएको बताउँदै जनताका हरेक किसिमका समस्या समाधानको निम्ति सरकार तयार रहेको दाबी गर्नु भयो ।
    र‍ोटरी क्लब बुटवल डाउन टाउनका अध्यक्ष पंकज ज्ञवालीको अध्यक्षता र बावुराम बन्जाडेको संचालनमा सम्पन्न कार्यक्रममा रोटी क्लव जोन १८ का एसिष्टेन गभर्नर ध्रुब कुमार धिताल ,रोटरी नेपालका पोलियो चियर राजेन्द्र ढकाल , अगुवा समाजसेवी सागर के.सी. सुकुम्बासी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष केवी भुसाल ,उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, समाजसेवी रामबहादुर रायमाझी, भुमिकास्थान नगरपालिका वडा नं. ३ का अध्यक्ष वडाध्यक्ष वालकृष्ण वन्जाडे,प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश समितिका संयोजक शोभाखर पन्थी लगायतले स्वास्थ्य शिविर सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
    शिविरमा डा. सागर न्यौपाने, डा.रमेश पौडेल, डा.रुद्र भण्डारी लगायतको स्वास्थ्यकर्मीको टिमले सहयोग पुर्याएको थियो ।
    स्वास्थ्य शिविरमा अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका, सन्धिखर्क नगरपालिका र मालारानी गाउँ पालिकाका समेत गरि करीब ५ सय जना बिरामीको स्वास्थ्य परिक्षण गरिएको थियो ।

    Advertisement

    मङ्गलबार, फागुन १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...