• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, जेठ २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

घोराही कारागारमा बायोग्यास उत्पादन सुरु

‘दुःख सुनाएर के काम ?’

पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

तरकारी खेती गर्दै जनप्रतिनिधी

गुल्मीमा बजारमा अनुगमनलाई तीव्रता

प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

लोकप्रिय समाचार

  • १. लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न

  • २. गुल्मीमा ‘नव जीवन फिजियोथेरापी सेन्टर’ सञ्चालनमा

  • ३. कपिलवस्तुमा महिला स्वयंसेविकालाई साइकिल वितरण

  • ४. स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

  • ५. गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

  • ६. बुटवलमा रक्त सञ्चार केन्द्र स्थापना

  • ७. प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

  • ८. दाङमा लागुऔषधसहित दुई महिला पक्राउ

  • ९. शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

  • १०. प्युठानको जंगलमा अचेत फेला परेका पुरुषको उद्धार

आयाम बहुउद्देश्यीयलाई पछार्दै पत्रकार समूह बिजयी


  •   मङ्गलबार, फागुन ११, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । दाङको गढवामा आयाम बहुउद्देश्यीय सहकारी र पत्रकार बिच भएको मैत्रिपुर्ण फुटबल प्रतियोगितामा पत्रकारको समूह बिजयी बनेको छ ।

    Advertisement

    गढवा स्थित आयाम बहुउद्देश्यीय सहकारी सँस्थाको छैँठौ बार्षिक उत्सबको अबसरमा पत्रकार र आयोजक बिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता भएको हो ।

    निर्धारित ९० मिनेटको खेलमा दुबै टिमले २/२ गोल हानेपछी खेल बराबरीमा टुङ्गिएको थियो । जसमा पहिलो गोल आयोजकका कप्तान तथा सँस्थाका अध्यक्ष ओम प्रकाश बसेल र सोम चौधरीले समान १/१ गोला प्रहार गरेका थिए ।

    त्यस्तै जवाफीमा पत्रकार टिमका कप्तान शिबराज खनाल र शिबु खनालले पनि समान १/१ गोल प्रहार गरेपछी खेल बराबरीमा रोकिएको हो । बराबरी सँगै पेनाल्टीमा पत्रकार टिमले १-२ का बिरुद्द गोल हानेपछि उपाधी जितेको हो ।

    बिजयी पत्रकार समुहलाई शिल्ड, मेडल र मायाको चिनो हस्तान्तरण गरिएको थियो ।

    मङ्गलबार, फागुन ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न
    देवदहमा मेयर कप सुरु, उद्घाटन खेलमा वडा नं. ७ विजयी
    मेयर कप कराँते : पाँच स्वर्णसहित सूर्यविनायक च्याम्पियन
    लुम्बिनी प्रदेश क्रिकेट संघ अध्यक्ष गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित
    मल्लरानीमा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
    भक्तपुरमा राष्ट्रिय स्तरको किक बक्सिङ हुँदै, १३ स्वर्ण विजेता भिड्ने

    लोकप्रिय

    • १.
      लायन्स सेन्ट्रल लुम्बिनीको दोस्रो फुटबल कार्यक्रम सम्पन्न

    • २.
      गुल्मीमा ‘नव जीवन फिजियोथेरापी सेन्टर’ सञ्चालनमा

    • ३.
      कपिलवस्तुमा महिला स्वयंसेविकालाई साइकिल वितरण

    • ४.
      स्याङ्जाको जिल्ला प्रशासन देशभर उत्कृष्ट

    • ५.
      गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित

    • ६.
      बुटवलमा रक्त सञ्चार केन्द्र स्थापना

    भर्खरै

    • १.
      घोराही कारागारमा बायोग्यास उत्पादन सुरु

    • २.
      ‘दुःख सुनाएर के काम ?’

    • ३.
      पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

    • ४.
      शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

    • ५.
      साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

    • ६.
      तरकारी खेती गर्दै जनप्रतिनिधी

    • ७.
      गुल्मीमा बजारमा अनुगमनलाई तीव्रता

    • ८.
      प्यूठानमा सर्जिकल सिविर : छ जिल्लाका महिलाले पाए सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...