• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ५. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ६. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ७. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • १०. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

प्युठानको स्वास्थ्य क्षेत्र सुधारमा जाग्यो आसा : सुर्य थापाले गरे यस्तो पहल


  •   बुधबार, कार्तिक १२, २०७७ मा प्रकाशित
  • कामना डेली, प्युठान । प्युठानको स्वास्थ्य क्षेत्रमा सुधार हुने आसा जागेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको स्वास्थ्यका उपलब्धी मुलक पुस्तकमा प्युठानको स्वास्थ्य क्षेत्रको सुधारको बिषयलाई अघि सारेपछि अब जिल्लाको  स्वास्थ्य क्षेत्रले काँचुली फेर्ने आशा जागेको हो । सरकारको नितिगत निर्णय भए पनि प्युठानलाई प्राथमिकतामा राखेर अस्पताल बनाउने गरि रकम नै निकासा गर्ने काम प्रधानमन्त्री केपि शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले बिशेष पहल गर्नुभएको थियो।
    जिल्लाको एक मात्र जिल्ला अस्पताल बिजुवार प्युठानलाई २०७२ माघ २० गतेको मन्त्रिपरिषदको निर्णय अनुसार १५ शैय्याबाट ५० शैय्याको अस्पतालमा स्तरउन्नती भएता पनि सेवासुविधाहरु ५० शैय्याको अस्पतालको मापदण्ड अनुसार संचालन नभएको अवस्थामा प्रति बेड रु १ लाखका दरले रकम उपलब्ध गराउने पुस्तकमा उल्लेख छ। त्यस्तै जिल्लाको गौमुखी गाउँपालिका, माण्डवी गाउँपालिका , नौबहिनी गाउँपालिका, ऐरावति गाउँपालिका र मल्लरानी गाउँपालिकामा प्राथमिक अस्पताल स्थापना हुने पनि पुस्तकमा उल्लेख गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ मंसिर २०७६ देखि असोज २०७७ सम्मको गतिविधिहरुलाई समेटेर तयार पारेको प्रमुख उपलब्धिहरु नामक पुस्तकमा जिल्लाका ५ वटा गाउँपालिकामा प्राथमिक अस्पताल निर्माण भैरहेको बिषयलाई उल्लेख गरेको हो। प्राथमिक अस्पतालहरु बनाउनको लागि स्थानिय तहमा पहिलो चरणमा रु १ करोड बजेट समेत निकासा भैसकेको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो। स्थानिय तहरुमा ५ बेडको अस्थायी अस्पताल स्थापना गर्ने मन्त्रालयको निर्णय अनुसार प्युठानका स्थानिय तहहरुमा स्थापना भएको समेत प्रमुख उपलब्धीहरु नामक पुस्तकमा उल्लेख गरिएको छ। एउटा आइसियु सम्म नभएको जिल्लामा ५ वटा भेन्टिलेटर मेसिन पठाउनको लागि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रालयका नीति योजना विभाग प्रमुख  महेन्द्र प्रसाद श्रेष्ठ र थापालाई संगै राखेर मेसिन लिन काठ्माण्डौं गएका प्राथमिक स्वास्थ्य केन्द्र भिगृका चिकित्सक डाक्टर राजेन्द्र पौडेल, प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपति,प्युठान नगरपालिकाका प्रबक्ता लक्ष्मी प्रकाश राजभण्डारी,पत्रकार गिरु प्रसाद भण्डारी, अधिबक्ता भानुभक्त भट्टराईलाई हस्तान्तरण गरेका थिए।

    Advertisement

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न अस्पतालमा १४० शैय्या थपिएका छन। ३८६ वटा अस्पतालहरुको निर्माण कार्यान्वयन भएको र ८ वटा प्रक्रीयामा रहेको मन्त्रालयले जनाएको हो।

    बुधबार, कार्तिक १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation