• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

दलित पत्रकार संघ प्यूठानको अध्यक्षमा सुनार


  •   आइतबार, कार्तिक ०२, २०७७ मा प्रकाशित
  • कामना डेली, प्यूठान । राष्ट्रिय दलित पत्रकार सघं नेपाल जिल्ला शाखा प्यूठानको जिल्ला भेलाले लोकेन्द्र सुनारलाई अध्यक्षमा सर्बसम्मतले चयन गरेको छ । शनिबार आयुष्मा होटल जुम्रीमा भएको जिल्ला भेलाले १३ सदस्य रहेको जिल्ला समिति गठन गरेको हो ।
    भेलाले उपाध्यक्षमा कमल बि.क सचिव बोम बहादुर परियार, कोषाध्यक्ष बिन्दु परियार, सहसचिव रबिन बिक चयन गरेको छ । यस्तै सदस्यमा कुलचन्द्र बिक, सुरेन्द्र नेपाली, सिता बिक, ज्योती बि.क, गन बहादुर बि.क पेस्तोल, प्रेम बिक, केन्द्रप्रकाश पीबिलाई चयन गरेको र एक सदस्य जिल्ला समितिले मनोनित गर्ने नव र्निबाचित अध्यक्ष लोकेन्द्र सुनारले जानकारी दिनु भयो । भेलाले भुवन सिहको संयोजकत्वमा सुनिल सापकोटा, शंसेर नेपाली, राम बहादुर बिकलाई सल्लाहकारमा मनोनित गरेको छ । समाजमा हुने बिभेदलाई अन्त्य गर्न आफुहरु शसक्त भएर कलम चलाउने तथा दलित समुदायका यूवा यूवतीहरुलाई सञ्चार क्षेत्रमा जोडी समाजमा रहेको कुस्कार तथा कुरिती बिरुद्ध चेतना जगाउन प्रोत्साहन गर्ने अध्यक्ष लोकेन्द्र सुनारले बताउनु भएको छ ।
    साथै सुनारले प्यूठानको पत्रकार महासघं स्थापना गर्ने स्वर्गीय सूर्य बहादुर बिकको दलित आन्दोलन तथा पत्रकारितामा पु¥याएको योगदानलाई कदर गदै लुम्बीनी प्रदेशमा जातिय बिभेद र दलित मुक्तिको लागी राम्रो काम गरी कलम चलाउने जो कोहीलाई पनी पुरस्कृत गर्ने गरी जिल्लामा २ लाख बराबरको अक्षकोष निमार्ण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
    २०५८ सालमा पत्रकार महासघं प्यूठानको संस्थापक सभापती हुन भएका बिकको कार दुर्घटनामा रुपन्देहीमा निधन भएको थियो । सामाजिक आन्दोलन, दलित आन्दोलन, उद्योगी व्यवसायी, पत्रकार महासघं प्यूठानको नेतृत्वमा पुगेर कुशल तथा अन्य क्षेत्रमा निकै लोकप्रीय बनेका बिकको ४३ वर्षको उमेरमा निधन भएको थियो । २०७६ सालमा स्थापना भएको राष्ट्रिय दलित पत्रकार सघंको ६३ औं जिल्ला शाखाको रुपमा प्यूठान रहेको केद्रिय अध्यक्ष पूर्व सांसद बिनोद पहाडीले जानकारी दिनभयो । पहाडीले दलित हक अधिकारका लागी मिलेर जाने उद्धेश्यले राष्ट्रिय दलित पत्रकार सघं नेपाल गठन भएको बताउनु भएको छ ।

    Advertisement

    शनिबार प्यूठान आउनु भएका पहाडीले आम सञ्चारमा दलितको प्रतिनिधित्व गराउन, तथा समाजमा रहेको अन्धबिश्वासलाई चिरेर जान कमल चलाउने स्रोतका लागी आफुले जिल्लामा शाखा बिस्तार गरेको उल्लेख गर्नुभयो । अझै पनि दलितका घटनाले केन्द्रिय मिडियामा खासै प्राथमिकता नपाउने गरेको पहाडीले गुनासो गर्नुभयो ।
    शनिबार सम्पन्न भएको जिल्ला भेलामा राष्ट्रिय दलित पत्रकार सघ नेपालका लुम्बीनी प्रदेश अध्यक्ष चिन्ता परियार, सोही प्रदेशका सल्लाहकार संजिव गहतराज, दलित महिला संघ प्यूठानका जिल्ला अध्यक्ष लक्ष्मी परियार, एकिकृत नेपाल राष्ट्रिय बिश्वकर्मा समाज प्यूठानका महासचिव प्रबिण बिक, सिलाई कटाई व्यवसायी सघं प्यूठानका अध्यक्ष खुम बहादुर परियार लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको अध्यक्षता लोकेन्द्र सुनार, स्वागत मनतव्य प्रेम बिक र सञ्चालन कमल बिकको रहेको थियो ।

    आइतबार, कार्तिक ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...