नेपाली क्रीकेट समर्थक समाज प्युठानको संयोजकमा जिसी चयन

प्युठान । नेपाली क्रीकेट समर्थक समाज प्युठानको संयोजकमा रिखिराम जिसी चयन हुनुभएको छ ।

समाजको आज भएको दोस्रो साधारण सभाले जीसीको संयोजकत्वमा समिती गठन गरेको हो ।
जसको उपसंयोजकमा राजेश बुढा मगर, सचीवमा शिवराज भुसाल, उपसचिवमा पदम के.सी, कोषाध्यक्षमा आर्जु के.सी र सदस्यहरुमा अनिल के सी, गिर बहादुर पच्छाई, अमित थापा मगर, उमेश घर्ती र कमल घर्ती चयन हुनुभएको छ । यस्तै सल्लाहकारमा मदन कुमार पुन मगर चयन हुनुभएको छ।
जिल्लाको क्रीकेट विकासमा सरोकारवाला निकायहरुसङ्ग सहकार्य गरेर अगाडि बढ्ने संयोजक जीसीले बताउनुभयो

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.