• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ३. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ४. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ५. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ६. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ७. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ८. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ९. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • १०. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

गुल्मीमा बिष्फोटक पदार्थ र २ मोटरसाइकल नियन्त्रणमा


  •   आइतबार, असोज २५, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले २ मोटर मोटरसाइकल सहित बिष्फोटक पदार्थ बरामत गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–३ रेसुङ्गा संरक्षित बनको गौशालामा २ वटा मोटरसाइकल र बिष्फोटक पदार्थ बरामत गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) केदारराज पन्तले जानकारी दिए ।
    शनिवार राती बिष्फोटक पदार्थ लिई गएका मानिसहरुले उक्त क्षेत्रमा अबैध रुपमा बन्यजन्तु पशुपक्षी चोरी सिकारी गर्दै छन भन्ने जानकारी प्राप्त हुनासाथ यस कार्यालयबाट प्रहरी नायव निरिक्षक भेषबहादुर घर्तिको कमाण्ड खटिएको टोलीले लु ३६ प ४८५६ र लु १६ प १९१७ नं.को मोटरसाईकल र बिष्फोटक पदार्थ लिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट मोटरसाइकल छोडेर मानिहरु फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। नियन्त्रण लिइएका मोटरसाइकलबाट चेकजाँच गर्दा मोटरसाईकलको लेगार्डमा झुण्डाई राखेको अबस्थामा कालो र खरानी रङको २ वटा झोला भित्र बिष्फोट पदार्थ, बिभिन्न ईलेक्ट्रोनिक्स सामान र पंक्षी प्रजातिको भुत्ला समेत फेला परेको नायव उपरिक्षक (डिएसपी) पन्तले जानकारी दिए । प्रहरीले रेसुङ्गा संरक्षित बनको गौशाला क्षेत्रबाट निलो रंगको २२० सिसिको पल्सर मोटरसाईकल कालो रातो होण्डा साईन मोटरसाईकल बरामत गरेको थियो । त्यस्तै खरानी रंगको पछाडी भिर्ने झोला, कम्मर ब्याग कालो झोला १ थान, एनसिएल लेखेको झोला १ थान, बारुद( १७५ ग्राम मसिनो धुलो १०० ग्राम मोटो, छर्रा( फलामको ११५ ग्राम, किटको ६० ग्राम, सिसाको १५० ग्राम, केप ( २१ थान केपमा प्रयोग हुने पटका २ रोल फेला परेको प्रहरी नायव उपरिक्षक (डिएसपी) पन्तले जानकारी दिए ।

    Advertisement

    त्यस्तै एभरेडी ब्याट्री ३ थान, रेती १ थान, पेचकस २ थान, सियो २ थान , धागो ३ थान, केप प्रयोग बनाउने प्रयोग हुने औषधीको खाली खोल ६ थान फेला गरेको जनाएको छ । त्यस्तै आई ड्रपको बोतलमा बन्दुक सफा गर्ने तेल १ थान, तिर सलाई १ थान, कैची १ थान, छर्रा, केप, पटका समेत राखेको सानो ठुला गरी १० थान सानो डिब्बा, पलाष्टिकको करनाली रक्सीको बोतल १ थान, बन्दुक सफा गर्न प्रयोग हुने कपडा १ थान, पंक्षी प्रजातीको कालो किरेमिरे भुत्ला फेला पारेको प्रहरी नायव उपरिक्षक (डिएसपी) पन्तले जानकारी दिए । प्रहरीले बरामत गरेका सामाग्रीहरुलाई आइतबार सार्बजनिक गरेको हो । बनमा बरामत गरिएका सामाग्री र मोटरसाइकल कस्को भन्ने बारे प्रहरी थप अनुसन्धान गरिरहेको (डिएसपी) पन्तले जानकारी दिए ।
    हालसम्म मोटरसाइकल धनी र बरामत सामाग्री कस्कोभन्ने बारे पहिचाहन नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    आइतबार, असोज २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ३.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ४.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ६.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...