• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

गुल्मीमा एलपी ग्यासको अभाव

वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक

प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

लोकप्रिय समाचार

  • १. प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

  • २. आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

  • ३. लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा झर्‍यो

  • ४. लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

  • ५. वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

  • ८. रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक

  • ९. गुल्मीमा एलपी ग्यासको अभाव

प्यूठानका चार स्थानीय तहमा अस्पताल बनाइँदै


  •   शुक्रबार, असोज २३, २०७७ मा प्रकाशित
  • कामना डेली, प्यूठान । प्यूठानका चार स्थानीय तहमा १५ शय्या क्षमताको सुविधासम्पन्न अस्पताल बन्ने भएको छ।
    संघीय सरकारले बजेट उपलब्ध गराएपछि जिल्लाको माण्डबी गाउँपालिकाको देविस्थान, गौमुखीको पुजा, नौबहिनीको लुङ र ऐरावतीको बरौला स्वास्थ्यचौकीलाई १५ शैय्यामा स्तोरन्नती गर्न लागिएको हो। संघिय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्यूठानका चार गाउँपालिकाका लागी एक / एक करोडका दरले ४ करोड रुपियां बजेट उपलब्ध गराईएको जनाएको छ। ती गाउँपालिकाले जग्गाको सुनिश्चिता गरि मन्त्रालयमा माग गरेका थिए। अब तत्काल अस्पताल भवन निर्माणका लागि आवश्यक तयारी गरिने स्थानीय तहले बताएका हुन् । नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ठानेश्वर भण्डारीले  गाउँपालिकामा बजेट प्राप्त भइसकेको र निर्माण प्रकिया अघि बढाईने बताउनुभयो। मन्त्रालयले कात्तिक मसान्तभित्र काम शुरु गुर्नपर्ने भनेकाले यश अबधिभित्र नै अस्पताल निर्माण गरिसकिने उहाको भनाई छ ।
    यी गाउँपालिका भौगोलिक हिसाबले बिकट मानिन्छन् । गाउमै अस्पताल बनेपछि सानोतिनो स्वास्थ्य समस्याका लागि पनि बिजुवार जान बाध्य स्थानीयवासी लाभान्वित हुनेछन्। प्यूठान जिल्ला अस्पताल समेत १५ शैय्याको छ। यस्लाई स्तोरन्नति गर्ने योजना पनि अधुरै छ।

    Advertisement

    शुक्रबार, असोज २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स
    प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति
    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस
    स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी

    लोकप्रिय

    • १.
      प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार

    • २.
      आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    • ३.
      लुम्बिनीमा मन्त्रालय संख्या १२ बाट ८ मा

    • ४.
      लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता

    • ५.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    • २.
      गुल्मीमा एलपी ग्यासको अभाव

    • ३.
      वीरगञ्जबाट १४ भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा

    • ४.
      लुम्बिनी सरकारको बजेट अनुशासन : बैठक भत्ता रोक, असारमा सेमिनार निषेध

    • ५.
      रेसुङ्गाको महिमा गुञ्जियो गीतमा ‘जाम भो हिड रेसुङ्गा’ सार्वजनिक

    • ६.
      प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

    • ७.
      आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री

    • ८.
      सप्तरीमा नयाँ सबस्टेसन सञ्चालन, १५ हजार उपभोक्तालाई लाभ पुग्ने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation