• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

म मुस्कुराउँदै फर्किनेछु आमा


  •   मङ्गलबार, भदौ ०९, २०७७ मा प्रकाशित
  • तीजको ठिक एक दिन अघि दरखाने दिनको बिहानी डयुटी जाने तरखर गर्दै थिए आमाले फोनमा  भन्नुभयो वरपर सबैका घर उज्यालो भयो तर हाम्रो घरमा शुन्यता छायो तिमी आइनौ छोरी । बोली फुटेन भक्कानिदै फोन राखेँ अनि आखाबाट गङ्गा बगाए तवमात्र मन अलि  हल्का भयो । भित्तामा हेरे घडीले साढे सात बजाइसकेछ, खाना खान मन लागेन कपडा लगाएँ अनि डिउटी निस्किए । मलाई पनि आउन मन नभएको कहाँ हो र सम्हालेर राखेकीछु आमा ती विगतहरू ।

    Advertisement

    आफ्नै घर,आफ्नै पाखापखेरा,आफ्नै गाउका गित संगीत हजुरको काख सबैको सम्झना मुटुभरी छन ।

    आमा हाम्रो मिलन भेट न झरी न झरना न त कुनै खोला नदी, केही कुनैले पनि छेक्न सक्दैनथ्यो । तर आज विवशता र जिम्मेवारीले मलाई चाडपर्व भन्दा धेरै बाबू आमा र बालबच्चाको स्वास्थ्य  नै ठुलो लागिरहेको छ । मेरो पेशा कार्यले तपाई जस्तै धेरै आमाहरूको मुहारमा चमक आइदिन्छ । आमा तपाईलाई जति पिर चिन्ता छोरीको छ मलाई त्यति नै पिर अन्य आमाहरूको छ । प्रसुती पिडामा छट्पटाईरहेका ती आमाहरू छाडेर म मेरी आमाको अंगालो भर्न आउन सकिन आमा । जतिसुकै पिरचिन्ता अभाव भएपनी हामिले आफ्नो धर्म भुल्ने छैनौ भनेर बलेको मैनबत्ति समाती कसम खाएका थियौ । जस्को स्वास्थको लागि हामी दिनरात नभनी खटिरहेका छौ आज उनैबाट हामी अपमानित र तिरस्कृत भएका छौ

    तर पनि हामी काममा बिचलित भएका छैनौ।

    मेरि आमा तपाइलाइ थाहै छ आज विश्व संक्रमित रोग कोरोना भाइरस कोभिड १९ को  महामारी संग लडिरहेको छ । सम्पुर्ण स्वास्थ्यकर्मीहरू आफ्नो ज्यानको प्रवाह नगरी जोखिम मोलेर उचित सेवासुबिधा नहुदापनी रोगसँग लडिरहेका छौँ,जनतालाइ स्वस्थ बनाउन खटिरहेका छौ । आफ्ना र आफन्त नै नजिक पर्न डराइरहेको अवस्थामा हामी प्रत्यक्ष सम्पर्कमा रहि उपचार गरिरहेका छौँ । यो समय हामिलाई सबै क्षेत्रबाट सहानुभुती र हौसलाको खाचो छ सङ्गै सम्पुर्ण जनताको सचेतना जरुरी छ । कोभिड १९ लाई माक्सले छेक्छ/रोेक्छ,सेनिटाइजरले मार्छ भन्ने सुनेको धेरै भो तर हालसम्म पनि यो नियन्त्रण बाहिरै छ औषधि समेत पत्ता लागेको छैन।विभिन्न राष्ट्रहरूमा स्वास्थ्यकर्मीहरू सम्मानित भैरहेको बेला हाम्रो देशमा बसिरहेका घर/कोठा छोड्न बाध्य बनाउने, सामुहिक रूपमा घेराउ गरि अपमानित गर्ने, भौतिक आक्रमण समेत गर्ने गरेका घटनाहरू दैनिक बढिरहेका छन। आमा हजुरलाइ थाहै छ हामी युद्धमा होमिएका सिपाही जस्तै भएका छौं । फर्किनेको टुंगो छैन, हाम्रो हतियार भनेको तपाईं र तपाईं जस्तै अन्य आमाहरुको आशीर्वाद, सहानुभूति र हाम्रै आत्मविश्वास  हो । हजुरले  जागिर मात्र नखाएस अरुले आहा भन्ने गरि काम गर्नु भनेको म सधै सम्झिरहन्छु । म जागिर मात्र  खानलाई हैन देश र जनताको सेवा गर्नलाई कसम खाएर प्रवेश गरेकि हूँ ।

    मलाई आशिर्वाद दिनुस् आमा तपाइकि छोरी बाँचेर मात्रै होइन बचाएर फर्किनेछु । 

    हामी सबैको सहकार्य र मेहनतमा  मानव जगत कै अभिशाप यस कोरोना भाइरस को विनाश पश्चात  मानव जातिको विजय लिएर मुस्कुराउदै फर्किनेछु  । हो म फर्किनेछु आमा ।

    मङ्गलबार, भदौ ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य
    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन
    कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation