• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

प्युठानका गायक सुनारको उपचार खर्च जुटाउदै प्रतिस्ठान


  •   सोमबार, साउन २६, २०७७ मा प्रकाशित
  • स्मृती घर्ती मगर,प्युठान। जिल्लाको मल्लरानी गाउँपालिका-४ निवासी लोक तथा दोहोरी गायक केशब प्रतेल सुनारको उपचार खर्च जुटाउनको लागि ‘केशब प्रतेल सुनार बचाउ अभियान’ संचालन गरिएको छ। लोक तथा दोहोरी गीत प्रतिस्ठान जिल्ला साखा प्युठानको पहलमा यो अभियान सुरु भएको हो। उच्चरक्तचाप (प्रेसर) का कारण एउटा हात, खुट्टा र मुटुमा समस्या देखिएपछी अहिले उहाँ उपचारका लागि भारत पुग्नु भएको छ।
    अस्पतालले उपचारको लागि ४ लाख रुपियाँ मागेको छ। घरको आर्थिक स्थिती निकै कमजोर भएकाले उपचार हुन नसकेको सुनारकी श्रीमती सरस्वता सुनारको भनाई छ। भनेको समयमा उपचार खर्च जुटाउन नसके जतिबेला जेपनी हुन सक्ने भन्दै सबैले सकेको सहयोग गरि आफ्नो श्रीमानको ज्यान बचाइदिन अनुरोध गरेकी छिन।
    ‘केशब प्रतेल सुनार बचाउ अभियान’बाट पहिलो चरणमा १८ हजार ६ सय ४५ रुपैयाँ संकलन गरिएको थियो। दोस्रो चरणमा लोक तथा दोहोरी गीत प्रतिस्ठान जिल्ला साखा प्युठानको तर्फबाट ३० हजार र अन्य सहयोगीहरुबाट ५४ हजार ४ सय पाँच गरि ८४ हजार ४ सय पाँच संकलन भएको थियो। सबै गरि अहिले सम्म १ लाख ३ हजार ५० रुपैयाँ संकलन भएको छ। भने संकलन भएको रकम सुनारकी श्रीमती सरस्वता सुनारलाई बुझाइएको छ।
    प्रतिस्ठानका द्वितीय उपाध्यक्ष लोकेन्द्र सुनारको संयोजकत्वमा गठन गरिएको सहयोग समितीमा प्रतिस्ठानका अध्यक्ष टुकमानसिंह कार्की, निर्मलदास नकर्मी, माधब पराजुली, वसन्त पराजुली, भरतमणी पौडेल, भुवन सिंह, राजबाबु नेपाली रहनु भएको छ। अहिले सहयोग समिती, सुनारको उपचार खर्च जुटाउन लागिपरेको छ। सहयोग गर्ने हात सधैं पबित्र हुने भन्दै सहयोग समितीले सबैलाई सहयोगको लागि अपिल गरेको छ।
    ३८ बर्षिय सुनारको घरमा १ छोरी, २ छोरा र श्रीमती छन।

    Advertisement

    सोमबार, साउन २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय
    जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा
    बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग
    बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग
    भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग
    त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation