• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

शान्तीनगर टोल पहिरोको जोखिममा, तटबन्धको काम सुरु


  •   बुधबार, साउन १४, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । अबिरल बर्षाका कारण दाङको लमही स्थित शान्तीनगर टोल पहिरोको उच्च जोखिममा छ । अहिले पहिरोको जोखिममा परेका घर हरुलाई जोगाउन अस्थायी तटबन्ध गर्ने कार्य सुरु भएको छ ।

    Advertisement

    लमही नगरपालिका वडा नं. ४ शान्तिनगर टोलमा पहिरोको जोखिममा रहेका ५ घरलाई जोगाउन तटबन्धको काम शुरु भएको हो ।प्रदेश सभा सदस्य सांसद रेवतीरमण शर्मा, जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख गोबिन्द प्रसाद रिजाल र वडा अध्यक्ष सुवास न्यौपाने लगायतको संयुक्त पहलमा शान्तीनगरको पहिरोबाट हुन सक्ने सम्भावीत क्षती कम गर्न अस्थायी तटबन्धको काम थालिएको हो । स्थानीय बासिन्दा सहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको संयुक्त टोली पहिरोको जोखिममा परेको वस्तीलाई जोगाउन अस्थायी तटबन्ध निर्माणमा खटिएका छन् ।नेपाली सेना रिपुमर्दन गण (क) गुल्म अर्जुनखोलाका क्याप्टेन भवानी श्रेष्ठको नेतृत्वमा २० जना, सशस्त्र प्रहरी बल अर्जुनखोलाका प्रहरी निरिक्षक रविन खड्काको नेतृत्वमा १३ जना र वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायव निरिक्षक नन्दराम रानाको नेतृत्वमा ९ जनाको टोली अस्थायी तटबन्ध निर्माणमा खटिएको हो । टबट्बन्ध स्थलमा पुग्नुभएका प्रदेश साँसद रेवती रमण शर्माले यो वस्ती र यहाँका नागरिकलाई सुरक्षीत गर्न अहिले भैरहेको कार्य उपयुक्त रहेको बताउनु भयो । बर्षा सकिएपछी स्थायी तटबन्धको काम थालनी गर्न सम्बन्धित निकायमा आफुहरुले पहल गर्ने उहाँको भनाई छ । तटबन्ध कार्यमा वडा अध्यक्ष सुवास न्यौपाने शुरु देखीनै आफै खटिनु भएको थियो । ‘पहिरो झरेर वस्ती जोखिममा छ, अहिले जोखिम कम गर्ने काम भइरहेको छ’वडा अध्यक्ष सुवास न्यौपानेले भन्नुभयो–‘बोरामा गिट्टी, बालुवा भरेर अस्थायी तटबन्धको काम सुरु भएको छ, सुरक्षा निकायका साथीहरु र स्थानिय हामी सबै लागिपरेका छौँ ।’पहिरोको कारण शान्तिनगर निवासी फर्कबहादुर घर्ती, छुकान चौधरी, देवकुमारी वांठा, यमबहादुर थापा, सौरव अलीको घर सहित १५ घरहरु पहिरोको जोखिममा रहेको टोल विकास संस्थाका अध्यक्ष भरत दुलालले जानकारी दिनुभयो । पहिरो झरेर जोखिम बढेपछि स्थानीय रातभर जाग्राम बस्ने गरेका छन् ।

    बुधबार, साउन १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...