• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

शिक्षकहरुलाई बेतलवि बिदा दिने प्याप्सन नवलपरासीको निर्णय


  •   बिहिबार, साउन ०१, २०७७ मा प्रकाशित
  • सुनवल। निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल प्याप्सन नवलपरासीले आफ्ना शिक्षक तथा कर्मचारीहरुलाई बेतलवि बिदा दिने भएको छ ।
    बिहिबार एक पत्रकार सम्मेलन गरि जिल्लाभित्रका प्याप्सनमा आवद्ध शिक्षक कर्मचारीहरुलाई बेतलवि बिदा दिने निणर्य गरेको जानकारी गराएको हो । केन्द्रिय समितिको निणर्य अनुसार बैसाख देखि असार सम्मको हकमा बिद्यालयहरु आफैले व्यवस्थापन गरि शिक्षक कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराउने निणर्य भएको प्याप्सन नवलपरासीका अध्यक्ष इन्द्र बहादुर गुरुङले बताउनुभयो ।यसैगरि बिद्यालय निर्वाद रुपमा संचालन नहुदा सम्म यहि बैसाख देखिको कुनै पनि शुल्कहरु नलिने निणर्य गरेको उहाले बताउनुभयो । यस्तै प्याप्सनमा आवद्ध बिद्यालयले बिना सर्टिफिकेट कुनै पनि बिद्यालयका बिद्यार्थिलाई भर्ना नगर्ने नगराउने र आफ्ना बिद्यार्थिको कुनै पनि बिद्यालयले भर्ना लिएमा सम्बन्धित ठाउमा हदै सम्मको धर्ना दिई त्यस बिद्यालयलाई बिना सर्टिफिकेट भर्ना नगर्नका लागि दवाव दिने निणर्य गरेको जानकारी गराइएको छ ।
    कार्यक्रममा बोल्ने बक्ताहरुले राज्यको निजि बिद्यालयलाई हेर्ने दृष्टिकोण फरक रहेकाले केन्द्रको निर्देशन अनुसार आफुहरु आन्दोलनमा रहेको र यदि निजि बिद्यालय चाहिदैन भने आफुहरु ताला लगाउन तयार रहेको बताएका थिए । उनिहरुले निजि बिद्यालय हालको अवस्थामा राज्यको आवश्यकता हो भने दुवर््यवहार बन्द गर्न आग्रह गरेका छन् । राज्यले कुनै पनि शुल्क उठाउन नपाउने तर आफ्नो कर्मचारीलाई तलव दिईराख्नु भन्ने यो कस्तो आदेश हो भन्ने प्रतिप्रश्न गर्दै सरकारको निति क्लियर नभएको भनाई राखेका थिए ।
    सो अवसरमा प्याप्सन केन्द्रिय सदस्य सुमन गोपाल आचार्य, केन्द्रिय सचिवालय सदस्य यमबहादुर थापा, केन्द्रिय सदस्य सुर्वण न्यौपाने, प्रदेश सचिवालय सदस्य सन्तोष अधिकारी, प्याप्सन नवलपरासी सल्लाहकार गुरुदत्त पौडेल, प्रदेश सदस्य धनराज चापागाई, निजि बिद्यालय संजाल सुनवलका अध्यक्ष थानप्रसाद गैरे , सुनवल नगर संयोजक शंकर गौतम, पायनियर माबिका अध्यक्ष यज्ञ पाण्डे, लगायतको उपस्थिति रहेको थियो । प्याप्सन नवलपरासीका उपाध्यक्ष डम्बर गुरुगंको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन प्याप्सन जिल्ला सचिव बिनिराम भुषालले गर्नुभएको थियो । हाल नवलपरासीमा प्याप्सनमा ९६ बिद्यालय आवद्ध रहेका छन् भने एनप्याप्सनमा ८ वटा बिद्यालय आवद्ध रहेका छन् ।

    Advertisement

    बिहिबार, साउन ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation