• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ५. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ६. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

वडा अध्यक्षले गरे प्राबिधिक माथी दुरब्यवहार


  •   शुक्रबार, असार २६, २०७७ मा प्रकाशित
  • कामना डेली,अर्घाखाँची। जिल्लाको शितगंगा नगरपालिका  वडा नंंवर ५ का वडा अध्यक्ष कमल पौडेलले दुरब्यवहार गरेको वडामा कार्यरत प्राबिधिकहरुले बताएका छन । सम्पन्न नभएका वडाका योजनाको पुर्ण मुल्याङकन गर्न नमानेपछि वडा अध्यक्षले प्राबिधिक भुपेन्द्र कुमार बरईलाई दुरब्यवहार गरेका हुन।

    Advertisement

    काम नभएको भन्दै अन्य प्राबिधिकको अगाडीनै आफू माथी वडाध्यक्षले ल्यावटवले हान्ने प्रयास गरेको तथा तथानाम गाली गरेको बरइले बताए । वडामा सञ्चालन भएको योजना मध्येका योजनाहरु आधाकाम भएका योजनाको पुर्ण मुल्याङकन गर्न भन्दा नमाने पछि वडा अध्यक्ष आर्कोसित हुँदै दुरब्यवहार गरेको प्रबिधिकहरुको भनाई रहेको छ । वडा अध्यक्ष पौडेलले बरइलाई पाँच नम्बर वडामा आएमा ठिक पार्छु भन्दै धम्की दिएको सँगै रहेका प्राबिधिकले समेत बताए । खोला तरेर आइजा तलाई ठिक पार्छु भन्दै तथानाम गाली गरेको प्राबिधिक रधु नन्नद यादवले बताउनु भयो। केहिदिन अघि समेत वडा नम्बर १ मा समेत प्राबिधिक तेज प्रसाद बेल्बासे माथी त्यस्तै खालको दुरब्यवहार भएको र अन्य प्राबिधिकहरुमा समेत यस्ता घटना हुनेगरेकोले काम गर्ने आत्मबल समेत कमिहुने गरेको प्राबिधिक भरत बिकले बताउनु भयो । आफुलाई चित्त नबुझे कानुनी बाटो अप्नाउनु पर्नेमा धम्काउने थर्काउने गर्दा आत्मबल कमजोर हुने गरेको प्राबिधिक बिबेक केसीले बताउनु भयो ।प्राबिधक शाखामा अहिले कर्मचारी धेरै भए पनि बस्ने ब्यवस्थापन नहुँदा सास्ती भोग्दै काम गर्नु पर्ने समस्या रहेको समेत उनिहरुको भनाइछ। यस तर्फ नगरपालिकाको ध्यान पुग्न नसकेकोमा उनिहरुले दुखेसो पोखे ।
    शितगंगा नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारीले यस्ता घटनाहरु प्रति कर्मचारी तथा जनप्रतिनिधी तल देखि माथी सम्मै सुध्रिनु पर्ने बताउनु भयो ।  कर्मचारीले  हुने बन्ने काममा समेत यस्ता अडचन ल्याउने समस्या ठाउठाउमा हुने गरेकोले सबैले आफ्नो काम ब्यवस्थित गर्नु पर्नेमा जोड दिनु भयो ।

    शुक्रबार, असार २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ६.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation