• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ५. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

डिभिजन बनको समिक्षा : ७५ प्रतिसत काम सम्पन्न


  •   बुधबार, असार २४, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । डिभिजन बन कार्यालय देउखुरीले चालु आर्थिक बर्ष २०७६/७७ मा कुल बजेटको ७६ प्रतिशत कार्य सम्पन्न गरेको बताएको छ ।

    Advertisement

    जिल्ला बन क्षेत्र समन्वय समितिले बुधबार  लमहीमा आयोजित बार्षिक  समिक्षा बैठकमा  देउखुरीका डिभिजन बन प्रमुख  प्रबिण बिडारीले  कोरोना भाईरसको उच्च जोखिमको बाबजुद पनि डिभिजन बन कार्यलय देउखुरीले सम्पादन गर्नुपर्ने बिभिन्न शिर्षकका कामहरुमा ७५ प्रतिशत काम सम्पन्न भएको र उक्त उपलब्धि सन्तोषजनक रहेको बताए । कार्यालयले उद्योग, पर्यटन, बन तथा बाताबरण मनत्रालय, संघिय सरकारको शसर्त अनुदान, बन तथा बाताबरण प्रदेश पांच सरकारको पर्यटन बिकाश तथा प्रर्बदन कार्यक्रम र जडिबुटि कार्यक्रम शिर्षकमा बिनियोजित ५ करोड ३० लाख ६५ हजार बजेट मध्य ३ करोड ७५ लाख अर्थात करिब ७५ प्रतिशत कार्य सम्पन्न गर्न सफल भएको बन कार्यालय योजना शाखाका प्रमुख लालबाबु यादबले जानकारी गराए । बन कार्यालयले एक नगर एक उधान कार्यक्रम अन्र्तगत लमही नगरपालिकाको अजम्बरी सामुदायिक बन क्षेत्रमा ३० लाखको लागतमा उधान निर्माण, गोबरडिहा गाउपालिका अन्र्तगत बाघनाथ बाबा जंगलकुटीमा ५० लाखको लागतमा बनस्पति उधान निर्माण, बगारबाबा धार्मिक धाम रिहारमा २० लाख लागतमा पर्यटन पुर्बाधार निर्माण, गढवाको कोईलाबासमा दुईलाखको लागतमा प्रतिक्षालय निर्माण, राप्ति गांउपालिकामा शिबमन्दिर संरक्ष्ण, गढवाको हशेश्वर मन्दिर, लमहीको टेग्नैयाबाबा मन्दिर संरक्षण लगाएतका कामहरु सम्पन्न गरेको जानकारी गराईएको थियो । त्यसैगरि पोखरि संरक्षण, बिजय साल संरक्षण, डढेलो नियन्त्रण, चोरिशिकारी नियन्त्रण तथा रोकथाम, नेत्रलाल अभागि स्मृति गेट निर्माण, जडिबुटि उत्पादन तथा बितरण, सडक सौन्दर्यकरण कार्यक्रम, फफुलका बिरुवा बिरतण लगाएतका कामहरु गरिसकेको छ । बिगत दुई बर्ष अघि अर्थात २०७५ साल कार्तिक ७ गते देउखुरीमा डिभिजन बन कार्यालय स्थापना भएपछि बन क्षेत्रबाट हुने चोरि शिकारी नियन्त्रण भएको कार्यक्रममा सहभागिहरुले बताउनुभएको थियो । सो अबसरमा देउखुरी क्षेत्रबाट बन बिकाशको क्षेत्रमा उत्कृष्ट कार्य मुल्याङ्कन सहित गढवाको प्रगति सामुदायिक बन दोस्रो, राप्तिको त्रिशक्ती सामुदायिक बन तेस्रो र लमही नगरपालिकाको बनलाई प्रथम पुरस्कार प्रदान गरिएको थियो ।
    यसैबिच प्रदेश शभा सांसद ईन्द्रजित चौधरीले देउखुरीमा डिभिजन बन कार्यालय आएपछि बन क्षेत्रबाट अबैध चोरि निकासिको काम घटेको बताए । उनले बन क्षेत्रको बिकाशमा स्थानिय उपभोक्ता सक्रिय हुनुपर्ने उल्लेख गरे। बन क्षेत्रबाट बिकाशका नाममा उत्खनन गरिएका ढुङगाजन्य पदार्थको उपयोग सर्बप्रथम सोहि क्षेत्रकै बिकाशको लागी हुनुपर्नेमा चौधरीको जोड थियो । लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसिले बनको कानुन अप्ठेरो र झन्झटिलो भएकोले त्यसको परिमार्जन गर्न आबश्यक रहेको औलाए। स्पष्ट कानुनको अभाबमा रुख हटाउन नसक्दा लमही कोईलाबासको हुलाकी सडकको लागी नाला बनाउने काममा अबरोध भएको उनको ठहर छ । राप्ति गाउपालिकाका अध्यक्ष नुमानन्द सुबेदीले बन क्षेत्र र स्थानिय सरकार बिचको समन्वयको आभाबमा कतिपय अबस्थामा स्थानिय सरकारलाई बन क्षेत्र भएका ठांउमा बिकाशका काम गर्न असहज भएको बताए । जिल्ला समन्वय समिति दाङका जितेन्द्रमान नेपालीले नदिजन्य पर्दाथको उत्खनन्मा स्थानिय सरकारहरु नियम संबत तरिकाले अघिबढ्न नसकेको भन्दै दुखेसो पोखे ।

    कार्यक्रममा नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा)का नारायण डिसि छम्पाली, नेपाली कांग्रेसका प्रतिनिधि रेशम बहादुर खड्काले स्थानिय सरकार प्रदेश सरकार र संघ गरि तिन तहका सरकारले नितिगत र कानुनि कुरामा प्रस्टता हुन नसकेका कारण आम नागरिकहरुले समस्या भोग्न बाध्य भएको भनाई राखे ।

    बुधबार, असार २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ५.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • २.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ३.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ४.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ५.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ६.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • ७.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ८.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...